एमालेमा दुवै पक्ष अलमलमाः न कारबाही गर्न सक्ने, नत विभाजन गर्न सक्ने

काठमाडौं। नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा छ। तर, एकता, विभाजनको विषयमा दुवै पक्ष अलमलमा देखिएका छन्। ओली पक्ष कारबाही गर्नमा अलमलमा रहेको छ भने माधव नेपाल समूह एकता र विभाजनको निर्णय गर्न। ओली पक्षले फ्लोर क्रस गर्ने सांसदलाई स्पष्टीकरण २४ घण्टा बित्दा पनि पठाउन सकेको छैन। नेपाल पक्ष दैनिक बैठक बसे पनि विभाजन र एकताको टुंगोमा पुग्न सकेको छैन।

सम्बन्धित सामग्री

'उम्मेदवारको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही हुन्छ'

‘आचारसंहीता कुनैपनि ठाउँमा उल्लंघन हुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ भनेर हामी सबै पनि सचेत भएर लागेका छौं। यसको अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउनसक्छ त्यसो भएर तपाईहरु सचेत भएर कारबाही गर्नुस् भनेर हामीले भनिस...

उम्मेदवारको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गरिने

निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन् । उनले स्थानीय प्रशासनका कर्मचारीहरूले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरूसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्न सक्ने बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भण्डारीले कुनै पनि स्थानीय प्रशासनह

उम्मेदवारको पक्ष-विपक्षमा उभिने प्रशासनमाथि तत्काल कारबाही गर्ने आयोगकाे चेतावनी

काठमाडाैं । निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभएको हो । उहाँले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष-विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा […]

शिक्षक र कर्मचारीलाई कारबाही शुरू

काठमाडौं, असोज २६ । निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही शुरू गरेको जनाएको छ । निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट […]

सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा संलग्न भएपछि आयोगको कारबाही सुरु

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ।...

कसरी अघि बढ्छ भुसालको कारबाही प्रक्रिया ?

काठमाडौँ । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारबाहीको सिफारिस गरेसँगै एमालेभित्र खैलाबैला मच्चिएको छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत कारबाहीको विषयले चर्चा पाएपछि एमालेकै नेता कार्यकर्ताहरू समेत त्यसको पक्ष विपक्षमा तर्क वितर्क गर्न पुगेका छन् । भुसालमाथि कारबाही प्रसङ्गमा कतिपयले आयोगले सिफारिस गर्दैमा कारबाही नहुने बताएका छन् भने कतिपयले आयोगको सिफारिस पार्टी कमिटीको आग्रहमा आयोग स्वयंले पनि पुनर्विचार गर्न सक्ने बताएका छन् ।स्थानीय तह निर्वाचनपछि

कारबाही रोक्न खनाल–नेपाल पक्ष सर्वोच्चमा

काठमाडौं, बैशाख १० । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूहरूमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न लागेको भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। खनाल–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले स्पष्टीकरण सोध्दै प्रतिनिधिसभा सदस्यलाई कारबाही गरी सदस्यबाट निष्कासन गर्न थालेको दाबीसहित त्यसलाई रोक्न माग राखेर बिहीबार […]