शिक्षण छाडेर कन्टेन्ट क्रियटर : देशभरको हस्पिटालिटी विश्वमा पुर्‍याउने ‘सोख’

१७ असोज,बुटवल । कोरोना महामारी आउनुअघि तिरास लाम्टाङ्गे मगरको परिचय होटल म्यानेजमेन्ट पढाउने शिक्षकका रूपमा थियो । बिहानदेखि साँझसम्म विभिन्न कलेज, विद्यार्थी र कक्षाकोठामै उनको समय बित्थ्यो । बुटवलका विभिन्न कलेजमा होटल म्यानेजमेन्ट पढाउँदै गर्दा …