लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको सातौँ संस्करण #डिजिटल डिसेम्बर २०२५ औपचारिक रूपमा सुरु गरेको छ। “इम्पावरिङ्ग एन्टरप्राइजेज” नाराका साथ सुरु भएको यस वर्षको अभियान देशभरका व्यवसाय तथा उद्यमहरूको डिजिटल रूपान्तरणमा केन्द्रित रहनेछ। डिसेम्बर महिनाभर चल्ने अभियानले बैंकका डिजिटल प्लेटफर्महरूलाई व्यवसायिक कारोबारका लागि प्राथमिक च्यानलका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। अघिल्ला […]