कविता : यो देश बिक्रीमा छ

होहल्ला छ, चर्को चर्कै छ घाम, चर्कै छ भीड पनि लामबद्ध मान्छेहरू, यता उता चारैतिर आँखा डुलाइरहेछन् कर्णाली तरेर आएकाहरू, चुरे नाघेर आएकाहरू केही न केही त पक्कै खोजिरहेका छन्। सानै छँदा बा'ले घुमाउन लगेको हाट जस्तो वा दशैं तिहारको महोत्सव जस्तो छैन …