बलिउड अभिनेता धर्मेन्द्रको परिवारले भन्यो – खबर अफवाह हो*

काठमाडौं– भारतीय सिनेमाका अभिनेता धर्मेन्द्र देवलको अस्पतालमा उपचार भइराखेको छ । ८९ वर्षीय देवलको ब्रीच क्याण्डी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार अस्पतालमा भर्ना गरिएको हो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। शाहरुख खान, सलमान खानसहित बलिउड कलाकार पनि सोमबार राति अबेरसम्म ब्रीच क्यान्डी अस्पताल पुगेका थिए । […]