रुसले भारतलाई एस–४०० क्षेप्यास्त्र पठाउन सुरु

एजेन्सी, २९ कात्तिक। : डिसेम्बर ६ मा रुस र भारतबीचको समिट अन्तरगत रुसले भारतमा एस-४०० क्षेप्यास्त्र पठाउन प्रक्रिया सुरु गरेको छ। रुसले चर्चित एस-४०० ट्रायम्फ नामक वायु क्षेप्यास्त्र प्रणाली वितरण सुरु गरेको हो। सैन्य प्राविधिक सहयोग संघीय सेवाका निर्देशक दिमित्री शुगैवले स्थानीय सञ्चारमाध्यसँग बताएअनुसार रुसले एस-४०० वायु रक्षा प्रणाली पठाउन गरिसकेको छ भने आगामी डिसेम्बर […]