म्यानचेस्टर सिटीको सहज जित, पीएसजी बराबरीमा रोकियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले बेल्जियन क्लब ब्रुजमाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ४-१ को फराकिलो अन्तरले जित निकालेको हो। खेलको १५ औं मिनेटमा फिल फोडेनले सिटीलाई अग्रता दिलाए पनि लगत्तै १७ औं मिनेटमा जोन…