शंकास्पद मृत्यु भएका कामतका परिवारद्वारा विराटनगरमा प्रदर्शन

मोरङ – विराटनगरको प्रहरी हिरासतमा आइतबार रहस्यमय ढंगबाट मृत्यु भएका भीम कामतका आफन्तले प्रदर्शन गरेका छन्। कामतका आफन्तले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङअगाडि टायर बालेर प्रदर्शन गरेका हुन्। मृत्यु शंकास्पद रहेको र प्रहरीको यातनाका कारण भएको भन्दै आफन्त र स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन्। मृतककी भाउजू मीनादेवी कामतले प्रहरीको यातनाका कारण कामतको मृत्यु भएको दाबी […]

सम्बन्धित सामग्री

चिकित्सकको शंकास्पद मृत्यु प्रकरण : कारबाहीको माग गर्दै जुलुस

शंकास्पद मृत्यु भएका चिकित्सक विजय यादव प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने, संलग्नलाई कारबाही र दोषीलाई सार्वजनिक गर्नुपर्ने मागसहित पीडित परिवार र आफन्तले शनिबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

बालक मृत्युको घटनामा अनुसन्धान नगरेको भन्दै प्रदर्शन

११ मंसिर, विराटनगर । सिंघिया खोलामा शंकास्पद अवस्थामा बालक मृत भेटिएको घटनाको छानबिन गर्न माग गर्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेका छन् । मोरङको बुढीगंगा गाउँपालिका– ५ का निश्चल राय कात्तिक २४ गते मृत अवस्थामा फेला परेका थिए । रायको शंकास्पद मृत्यु प्रकरणको छानविनका लागि प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय र आफन्तले शनिबार विराटनगरमा प्रदर्शन गरेका […]

औषधि व्यवसायीको शंकास्पद मृत्यु

विराटनगर । विराटनगरमा एकजना औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार