हत्या अभियोगका फरार आरोपी पक्राउ

तनहुँमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका १ आरोपी २ महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैंटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका गुरुङविरुद्ध आइतवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।  विक्रम संवत् २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोर...

सम्बन्धित सामग्री

व्यक्ति हत्या गरेर फरार तीनजना आरोपी पक्राउ

छुरा प्रहार गरेर व्यक्तिको हत्या गरी फरार भएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको दिक्तेल रूपाकोट

१२ वर्षपछि घर फर्किएका हत्या आरोपी पक्राउ

२४ कात्तिक,विराटनगर । १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य  विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय  बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । धर्मदेवी  नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक  तामाफोक  गाउँपालिका–५ (हाल धर्मदेवी-२) […]

झादम्पती हत्या प्रकरण : फरार एक आरोपी पक्राउ

झादम्पती हत्या प्रकरणमा फरार रहेका एक आरोपी पक्राउ परेका छन् । झन्डै दुई वर्षअघि पिपरा गाउँपालिका– ५

ब्ल्याकमेल गरेपछि विद्यार्थीले गरिन शिक्षकको हत्या

काठमाडौँ । ओखलढुङ्गाको चिशंखुगढी-४ मा हत्या गरिएका शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या गरेर फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । […]

ब्ल्याकमेल गरेपछि शिक्षकको हत्या, २२ वर्षीया युवती पक्राउ

ओखलढुङ्गाको चिशंखुगढी–४ मा हत्या गरिएका शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्का डिएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको  हो । विष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भएका भएका शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा श

धनुषामा ५ जना हत्या आरोपी पक्राउ

धनुषा । धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न ५ जना आरोपीलाई पक्राउ गरेको छ । महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएका ५ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । वैदेशिक रोजगारमा रहेका धनुषाको शहिदनगर नगरपालिका-३ की अरुण कुमार दासकी श्रीमती बबितिया देवी दासको […]

बुढीगंगा युवक हत्या प्रकरणः चार जना आरोपी पक्राउ, तीन जना अझै फरार

मोरङ– मोरङको बुढीगंगा गाउँपालिकामा युवकको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत शनिबार राति करिब ८ बजे गाँउपालिका १ मा नानु लिम्बूको भतिजीको जन्मदिन मनाउँदै गर्दा २६ वर्षीय रिजन दाहालको खुकुरी प्रहार गरी हत्या भएको थियो। सो घटनामा संलग्न भएको आरोपमा मोरङ सुन्दरहरैंचा ७ का २१ […]

शिक्षकको हत्या प्रकरण : करिब २ वर्षपछि पक्राउ परेका आरोपी एक सातमै रिहा

सप्तरीमा एक शिक्षकको हत्या गरी फरार भएका आरोपी पक्राउ परेपनि साता दिनमै रिहा भएका छन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ स्थित खर्साल टोलमा भएको दुई वर्ष पहिले एक नीजि विद्यालयमा अध्यापन गराउँदै आएका जयकृष्ण बिराजीको एक समूहले हत्या गरेको थियो ।शिक्षक जयकृष्ण बिराजी भनिने भट्टराईको हत्या गरेको आरोपमा पक्राउ गर्न सप्तरी जिल्ला अदालतले आदेश गरेपनि आरोपित सुभाषचन्द्र यादवलाई पक्राउ परेको करिब २  वर्षपछि धरौटीमा रिहा भएपछि पीडित परिवारजन दुखी छन् ।जिल्ला अदालतमा भएको थुनछेक आदेशबाट ३ लाख

फरार हत्या आरोपी पक्राउ

आफ्नै छिमेकीको हत्या गरेर फरार भएका आरोपी महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन् । गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साहलाई घटनाको तीन दिनपछि बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बीस वर्षपछि हत्याका आरोपी पक्राउ

रुपन्देही, असोज २२ – हत्या गरेर फरार भएको २० वर्षपछि रुपन्देहीमा एकजना आरोपी पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलो...