रसुवामा धमाधम मतदानस्थल निर्माण

पर्सि शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा धमाधम मतदानस्थल निर्माण भइरहेको छ । 'मतदाताहरुको सजिलोका लागि महिला पुरुष छुट्टाछुट्टै रहने लाइन निर्माण, जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरु छिटो मतदान गर्ने व्यवस्था मिलाइएका छौं,' उत्तरगया गाउँपालिका–५ वडा कार्यालय माझगाउँ 'ग' मतदान केन्द्रका मतदान अधिकृत रवीन्द्र ठकुरीले भने ।

सम्बन्धित सामग्री

सिन्धुलीमा मतदान केन्द्र निर्माण धमाधम

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिन्धुलीमा मतदान केन्द्र निर्माण धमाधम भइरहेको छ । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा १५३ वटा मतदानस्थल र दुई अस्थायी सहित २६९ वटा मतदान केन्द्र छन् ।

मतदानस्थल बनाउन धमाधम (तस्बिर/भिडिओ)

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थलमा आवश्यक तयारी सुरु गरिएको छ । विभिन्न स्थानमा तोकिएको मतदानस्थलमा कर्मचारीहरुले आवश्यक तयारी गरेका हुन् । मतदानस्थलको निर्माण तथा आवश्यक सुरक्षा लगायतका काम तीव्र रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि खटिएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् । आयोगले मतदान केन्द्रमा पुगेका […]

भोट हाल्नका लागि तयार हुँदै मतदानस्थल, तस्वीरहरू

काठमाडौं :  शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ। देशभरको ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन हुँदैछ।शुक्रबारको निर्वाचनको लागि हुने निर्वाचनको लागि यतिबेला धमाधम मतदाता परिचयपत्र वितरण गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेको छ।सरकारले मतदानको  सुरक्षार्थ करिब २ लाख ६० हजार सुरक्षाकर्मी खटाएको छ। सुरक्षाकर्मीबाहेक ३ लाखको हाराहारीमा कर्मचारी खटिएका छन्। यतिबेला मतदान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेका छन्। यसैक्रममा उपत्यकाका विभिन्न क्षेत्रमा मतदान केन्द्र

उपत्यकामा मतदानस्थल र केन्द्रको निर्माण धमाधम हुँदै

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उपत्यकाका विभिन्न स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्माण गर्ने कार्य धमाधन भइरहेको छ । बिहीबार साँझसम्म सबै मतदानस्थल र मतदान केन्द्रको निर्माण पूरा गरी शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको तयारी गरिएको छ ।

रसुवामा धमाधम मतदानस्थल निर्माण

पर्सि शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा धमाधम मतदानस्थल निर्माण भइरहेको छ । 'मतदाताहरुको सजिलोका लागि महिला पुरुष छुट्टाछुट्टै रहने लाइन निर्माण, जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरु छिटो मतदान गर्ने व्यवस्था मिलाइएका छौं,' उत्तरगया गाउँपालिका–५ वडा कार्यालय माझगाउँ 'ग' मतदान केन्द्रका मतदान अधिकृत रवीन्द्र ठकुरीले भने ।

मतदानस्थल तोकिएको स्कुल पुग्दा होटल निर्माण धमाधम

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्रै निर्वाचन आयोगले हचुवाका भरमा मतदानस्थल तोकेको पाइएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३ को ‘काठमाडौँ भ्याली स्कुल’मा आयोगले मतदान केन्द्र तोके पनि स्कुल भने अन्यत्रै सरिसकेको पाइएको छ। शनिबार उक्त मतदानस्थलका मतदान अधिकृत तोकिएका सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरेसहितका कर्मचारी स्थलगत अनुगमनका लागि जाँदा स्कुल रहेको ठाउँमा होटल निर्माण […]