देश सञ्चार साँझ ॥बिहिबार प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा॥ २०७८ कात्तिक ३

बिहिबार प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा जाने लगातारको वर्षाका कारण कम्तिमा ५२ जनाको मृत्यु ३१ जना बेपत्ता सरकार आलोचना गर्न पनि लायक छैन एमाले अध्यक्ष ओली भारतको उत्तराखण्डमा भीषण वर्षासँगै आएको भल–बाढीका कारण कम्तीमा ४६ जनाको ज्यान गयो देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको […]

सम्बन्धित सामग्री

भारतका बाढीपहिरो प्रभावित क्षेत्र नेपाली कामदारको गन्तव्य

वर्षायामको सुरुवातसँगै यतिबेला उत्तर भारतको मैदानी क्षेत्र भीषण वर्षाले जलमग्न भएको छ । उत्तर भारतकै हिमाञ्चल र उत्तराखण्डको जनजीवन बाढी पहिरोले निकै कष्टकर बनेको अवस्थामा नेपाली कामदारहरु भने रोपाइँ सकेर त्यतै हानिएका छन् ।

गृहमन्त्री खाँणद्वारा सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण

१७ कात्तिक, डडेल्धुरा । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन् । निरीणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे। निरीक्षणका क्रममा गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा जन्मेको […]

मौसम खराब भएपछि प्रधानमन्त्री देउवाको हेलिकप्टर कञ्चनपुर फर्कियो

काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार रहेको हेलिकप्टर मौसम खराब भएका कारण फेरि कञ्चनपुरतर्फ गएको छ । धनगढी विमानस्थल स्रोतका अनुसार,शुक्रबार प्रधानमन्त्री देउवासहितको टोली कैलालीको पश्चिम–पूर्वी भेगमा रहेका भजनी, टिकापुर र बर्दियाको राजापुर निरीक्षण गरेर नेपालगन्जमा खाना खाई काठमाडौँ आउने तालिका थियो । तर, मौसम खराब भएपछि हेलिकोप्टर प्रधानमन्त्री देउवा, […]

एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, ऋण होइन : प्रधानमन्त्री देउवा

न्युज अफ नेपाल, धनगढी । प्रधानमन्त्री शेरबहादूर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित हुने बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि बिहिबार सुदूरपश्चिम पुगेका देउवाले शुक्रबार बिहान धनगढीमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । एमसिसीबारे पत्रकारले गरेको प्रश्नको जवाफ फर्काउँदै उनले भने ‘एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, […]

दार्चुलाको व्यास र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु

काठमाण्डाै - दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो । खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकप्टर दार्चुला पुगेको र सदरमुकाम खलङ्गामा रहेको सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको गृह मन्त्रालयले जनाएको छ । हिजो मात्रै ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । भारतीय एस...

बाढीपहिरो प्रभावित छुमगाउँमा उर्जामन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन्। उनले बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो ...

बाढीपहिरोको बितण्डा: एक्लिए मेलम्ची–इन्द्रावती करिडोर क्षेत्रका बस्ती

बाढीपहिरोको बितण्डापछि चर्चित मेलम्ची–इन्द्रावती नदी करिडोरका दर्जनौँ बस्ती एक्लिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट टाढीएका हुन्।

ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण

बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गर्न सङ्खुवासभाबाट ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।