भ्याक्सिन लगाएकाहरुका लागि १९ महिनापछि मेक्सिको र क्यानडाको स्थल नाका खोल्दै अमेरिका

अमेरिकाले नोभेम्बरदेखि भ्याक्सिन लगाएका यात्रुहरुलाई मेक्सिको र क्यानडाको स्थलनाकाबाट अमेरिका प्रवेशको अनुमति दिने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुका लागि अमेरिकाको स्थल नाका खुला गरिएको घोषणा गरेका हुन् । सीडीसी र स्वास्थ्यविदहरुको सल्लाह अनुशार पूर्णरुपमा भ्याक्सिन लगाएका अत्यावश्यक बाहेकका अन्य यात्रुहरुलाई पनि स्थलनाकाबाट अमेरिका प्रवेश दिनेगी टाइटल १९ […]

सम्बन्धित सामग्री

हजारौँ आप्रवासी मेक्सिको हुँदै अमेरिकातर्फ तस्वीरहरू

जबजब गैह्रकानुनी रुपमा अमेरिका प्रवेशको कुरा आउँछ, तब मेक्सिको देशको चर्चा भइहाल्छ।अहिले पनि दैनिक  दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त अमेरिकाको सीमातर्फ अघि बढिरहेका छन्।केही दिन अघिमात्र बीबीसीका अनुसार भेनेजुएला, क्युबा, मेक्सिको लगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर बोकेर अमेरिकी सीमातर्फ अघि बढेका छन्।आप्रवासन नियन्त्रणसम्बन्धी नयाँ सम्झौता अघि बढाउन चाहिरहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्ल

विना भिसा अमेरिका छिर्नका लागि ६ हजारको लस्कर मेक्सिको हुँदै अमेरिकी सीमातर्फ

मध्य अमेरिका, भेनेजुएला, क्युबा र अन्य देशहरूबाट आप्रवासीहरूको ठूलो लस्कर मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अगाडि बढेको छ । विना भिसा अमेरिका प्रवेश गर्ने उद्देश्यले यो लस्कर सीमाक्षेत्रतर्फ अगाडि बढेको हो । अमेरिकामा प्रवेश गर्न खोज्ने आप्रवासीहरूको बृद्धिलाई नियन्त्रण गर्न नयाँ सम्झौताहरूका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको मेक्सिको सिटी भ्रमण अगाडि यो लस्कर आएको हो । […]

काँडेतार छिचोलेर मान्छेहरू यसरी पुग्छन् अमेरिका, तस्वीरहरू

३५ वर्षका भए होन्डुरन नोए जेलाया। उनको साथमा छिन् ३३ वर्षीया बेल्किस क्रुज श्रीमती  र दुई छोराछोरी १२ वर्षीय नोए जेलाया र ५ वर्षीय जोनाथन। उनी अमेरिका–मेक्सिको सीमामा रहेको रियो ग्रान्डे इगल पार गरेर अमेरिका छिरेका हुन्। उनी एक उदाहरण हुन्। मेक्सीको अमेरिका बोर्डरमा हजारौँ आप्रवासीहरू जम्मा भएका छन्। उनीहरू जस्तोसुकै अवरोध र कष्ट सहेर भए पनि अमेरिका छिर्न चाहन्छन्।मेक्सिको र अमेरिकाको करिब ३ हजार १ सय ४५ किलोमिटर बोर्डर रहेको छ। उक्त बोर्डरबाट आप्रवासीहरू अमेरिका छिरिरहेका छ

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ।...

अमेरिका छिर्न मेक्सिकोसम्म पुगे सयाैं युक्रेनी

मेक्सिको र अमेरिकाको सिमानामा हजारौँ युक्रेनी शरणार्थी अमेरिका प्रवेश गर्नको लागि कुरिरहेका छन्। गएको महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध प्रभावित १ लाख युक्रेनीलाई अमेरिकामा शरण दिने घोषणा गरेका थिए। सञ्चारमाध्यमका अनुसार हरेक दिन १५० जना युक्रेनीहरुलाई अमेरिकामा लगिएको छ। अमेरिका जान मेक्सिकोसम्म पुगेका युक्रेनीहरु पर्यटक भिजामा आइरहेका छन्। बुधबार १७ सय शरणार्थीहरु मेक्सिको र […]

अमेरिका र मेक्सिको विश्वकपमा

लन्डन । अमेरिका र मेक्सिको यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ । बुधबार राति अमेरिका अन्तिम छनौट खेलमा पराजित भए पनि यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट हुन सफल भएको हो । छनोटको अन्तिम खेलमा अमेरिका कोस्टारिकासँग २–० ले पराजित भएको थियो । यो […]

अमेरिका र मेक्सिको विश्वकपमा छनोट, अब ३ टिम बाँकी

१७ चैत, काठमाडौं । उत्तर अमेरिकी राष्ट्र मेक्सिको र अमेरिका विश्वकपमा स्थान पक्का गरेका छन् । मेक्सिको एल्साल्भाडोरलाई २-० गोल अन्तरले हराउँदै कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने विश्वकपमा छनोट भएको हो । उत्तर अमेरिकी क्षेत्रको छनोटको अन्तिम खेलमा कोष्टारिकासँग २-० ले हारेर पनि अमेरिका विश्वकपमा छनोट भयो । अमेरिकासँगको खेल जितेको कोष्टारिका गोल […]

मेक्सिको र अमेरिका विश्वकप फुटबलमा छनोट

काठमाडौं, १७ चैत्र । मेक्सिको र अमेरिका विश्वकप फुटबलमा छनोट भएका छन् । उत्तर अमेरिका क्षेत्रबाट तीन टोली सिधै छनोट हुनेमा विहान भएको खेलबाट टोलीको टुंगो लागेको हो । मेक्सिकोले एल सालभाडोरमाथि २-० को जीत निकाल्दै छनोटमा दोस्रो स्थान बनाउन सक्यो । अमेरिका कोस्टारिकासँग २-० ले पराजित भएपनि गोल अन्तरका कारण सिधै छनोट भयो । […]

अमेरिका–मेक्सिको सीमा पर्खालमा चराको तस्बिरले जित्यो प्रतिष्ठित प्रतियोगिता

मेक्सिकन फोटोग्राफर एलेहान्द्रो प्रिएतोले खिचेको तस्बिरले प्रतिष्ठित प्रतियोगिता जितेको छ । अमेरिका–मेक्सिको सीमा पर्खालमा खिचिएको चराको फोटोले ‘बर्ड फोटोग्राफी अफ द एअर प्रतियोगिता जितेको हो । २२ हजार तस्बिरलाई पछि पारेर एलेहान्दोको तस्बिर उत्कृष्ट भएको हो । सीमा पर्खालको अगाडि बसेको रोडरनर बर्डको तस्बिरले उत्कृष्ट भएको हो । तस्बिरले निर्माण भएको पर्खालका कारण जैविकविविधतामा परेको […]