निर्यात उद्योगलाई सरकारले प्रोत्साहन गर्नु पर्छ : पवन कुमार गोल्यान

फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोशिएशनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नु पर्ने बताएका छन् । अध्यक्ष गोल्यानले पछिल्लो समय आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चिति परेको दबाब कम गर्नको लागि निर्यातजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।उनले सरकारले निर्यात जन्य उद्योगमा लगानी गर्ने र उद्योगबाट उत्पादित वस्तु बाहिरी मुलुकमा निर्यात गर्ने वातावरण बनाउनु आवश्यक रहेको दाबी गरे । अध्यक्ष गोल्यानले सरकार निर्यात गर्ने उद

सम्बन्धित सामग्री

तीन महिनामा २४ अर्बले घट्यो निर्यात

काठमाडौं, कात्तिक १७ ।  सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापार निराशाजनक देखिएको छ। चालु आर्थिक वर्ष ०७९-८० को पहिलो तीन महिनामा (असोजसम्म) को निर्यात ३५.७१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा निर्यात १०९ प्रतिशतले वृद्धि भएको थियो। हरेक वर्ष निर्यात बढ्दै आएकोमा चालु आवको […]

वार्षिक ५० करोड बढीको वस्तु निर्यात गरे ८ प्रतिशत नगद अनुदान

२८ असोज, काठमाडौं । सरकारले स्वदेशी उत्पादन निर्यातमा प्रोत्साहन गर्न नगद अनुदान सम्बन्धी सुविधालाई थप फराकिलो बनाएको छ । निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ (दोस्रो संशोधन) लागू गर्दै सरकारले निर्यातमा अनुदान पाउने वस्तु र उद्योगको वार्षिक निर्यात ५० करोड भन्दा बढी भए निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान प्रदान गरिने व्यवस्था गरेको हो । […]

समृद्धि यात्राको शुभकामना

नेपालले केही वर्षयता पानी र तरकारी निर्यात गर्न थालेको छ। सरकारले रणनीति बनाउँदै निर्यात व्यापारलाई प्रोत्साहन गर्ने हो भने समृद्धि सम्भव छ। चा...

निर्यातमा नगद प्रोत्साहन फेरि विवादमा

सरकारले निर्यात प्रोत्साहनका लागि निर्यातकर्तालाई दिन सुरु गरेको नगद अनुदानको व्यवस्थामा नयाँ विवाद सुरु भएको छ । निर्यातकर्तालाई मूल्य अभिवृद्धिका आधारमा नगद प्रोत्साहन दिने गरिए पनि अहिले भने मूल्य अभिवृद्धि गणनाकै विषय विवादमा परेको हो । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा यसको गणना विधिमाथि प्रश्न उठाइएको छ ।उद्योग विभागले नगद प्रोत्साहनका लागि मूल्य अभिवृद्धि […]

निर्यात प्रोत्साहन कार्यान्वयन गर्न सिमेन्ट उत्पादक संघको माग

२ असार, काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले निर्यात प्रोत्साहनको व्यवस्था तत्काल कार्यान गर्न सरकारसँग माग गरेको छ । सरकारले आर्थिक वर्ष २७९/८० को बजेट विनियोजनका क्रममा निकासीमा प्रोत्साहन गर्न ८ प्रतिशत नगद दिने व्यवस्था गरेपछि त्यसको स्वागत गर्दै संघले यथाशीघ्र कार्यान्वयनको माग गरेको हो । संघले विज्ञप्ति जारी गर्दै नेपालका सिमेन्ट तथा क्लिङ्कर उत्पादन […]

बजेटले सिमेन्ट उद्योगी उत्साहितः डेढ खर्बको निर्यात गर्न सक्ने क्षमता

सरकारले बजेटमा सिमेन्ट निर्यात गर्न प्रोत्साहित गर्ने नीति लिएपछि उद्योगी उत्साहित भएका छन्। सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा सिमेन्ट निर्यात गरे ८ प्रतिशत प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ।...

सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराइने

सरकारले सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराउने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराइने शर्माले बताए...

‘निर्यात उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्छ’

काठमाडौँ – फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। उनले पछिल्लो समय आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चिति परेको दबाब कम गर्नका लागि निर्यातजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए। उनले सरकारले निर्यातजन्य उद्योगमा लगानी गर्ने र उद्योगबाट उत्पादित वस्तु बाहिरी मुलुकमा निर्यात गर्ने […]

सरकारले आफ्ना गुनासो नसुनेको निर्यात व्यवसायीको आरोप

काठमाडौं । निर्यात व्यवसायीहरूले सरकारले आफ्ना गुनासा नसुनेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित छैठौं निर्यात दिवसको उद्घाट सत्रमा निर्यात व्यवसायीले सरकारले आफ्ना गुनासा सुनुवाइ नै नगरेको बताएका हुन् । निर्यात परिषद् अध्यक्ष हरिबहादुर कार्कीले नगद प्रोत्साहन, निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा सहजतालगायतका कुराको सुनुवाइ नगरेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ निर्यात परिषद्का सभापति मनीषलाल […] The post सरकारले आफ्ना गुनासो नसुनेको निर्यात व्यवसायीको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्यातमा नगद प्रोत्साहन निष्प्रभावी

निर्यात प्रवद्र्धनका लागि सरकारले नगद अनुदानको व्यवस्था गरेको एक दशकभन्दा बढी भए पनि त्यसको फितलो कार्यान्वयनले व्यवसायी आकर्षित हुन सकेका छैनन् । सरकारले सुरुवाती वर्षमा चार प्रतिशत अनुदान दिए पनि त्यसको दुरुपयोग बढेको भन्दै दुई प्रतिशतमा सीमित गरेको थियो । सरकारी अधिकारीहरु नै नगद प्रोत्साहनसम्बन्धी हालको व्यवस्थाले निर्यात बढाउन कुनै योगदान पु¥याउन नसकेको स्वीकार गर्छन् […]