ओलीलाई 'जेलमेट' भन्दै देउवाले भने: 'देश र जनताका मुद्दामा सहकार्य आवश्यक छ'

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरू बीच एकता र सहकार्यमा जोड दिएका छन् । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार चितवनमा सम्बोधन गर्दै देउवाले देश र जनताका मुद्दामा संवाद र सहकार्यको आवश्यकता औंल्याएका हुन् । देउवाले आफू र ओली जेल बस्दा देखिको साथी 'जेलमेट' भएको स्मरण गरे । 'हामी जेलमा पनि सँगै बसेका हौं,' उनले भने । एमाले महाधिवेशन उद्घाटन समारोह चितवनस्थित नारायणी नदी किनारमा जारी छ । पार्टीको बन्द सत्र भोलिदेखि सौराहामा हुनेछ ।

सम्बन्धित सामग्री

‘दलहरूबीच नयाँ सहकार्य आवश्यक छ’

कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्‍याउने प्रयास गरिएको बताएका छन्।नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरूबीच पुनः नयाँ प्रकारको सहकार्य आवश्यक भएको बताए।नेता पौडेलले भने, “अहिलेको व्यवस्था र प्रणालीलाई उल

प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “नयाँ नीतिका साथ …

‘अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यसमितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजीबीच सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका हुन् । उनले भने,‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक […]

चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ

एजेन्सी । बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन्। दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कुटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ। ‘वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ,’ […]

दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक छ : प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले आफूले दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि आग्रह गरेको बताए । उनले अहिले पनि देश शान्तिपूर्ण अवस्थामा नआइसकेकाले आफू फरक ढंगले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न लागिपरेको बताए । ‘शान्ति सम्झौतामा हस्ताक्षरकर्ताको नाताले […]

‘पूर्वाधारको विकासमा सरकार र निर्माण व्यवसायीबीच सहकार्य आवश्यक’

सहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायीबीचको सहकार्य आवश्यक भएको बताएका छन् । मन्त्री चौधरीले १५औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा सरकार र निर्माण व्यवसायी मिलेर अघि...

मुख्यमन्त्री राउत भन्छन्,‘समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक’

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक […]

समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक […]

‘फोहोर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक’

काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ। फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहोर व्यवस्थापनस्थल सिसडोलसम्म पु¥याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्। यसरी विभिन्न बहानामा फोहोरको अन्तिम व्यवस्थापन नहुनाले […]

विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक: मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताए।...