जसपा संसदीय दलको बैठक चल्दै, भट्टराई-यादव पक्ष अनुपस्थित

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बसिरहेको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा चलिरहेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित छन् । बैठकले नयाँ सरकार गठनको बारेमा निर्णय गर्ने सम्भावना छ । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई नै समर्थन गर्ने या आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भन्ने अन्योलमा रहेको जसपाको संसदीय दलको बैठकले खास निर्णय गर्ने सम्भावना छ । तर बैठकबारे आफूहरुलाई थाहा नै नभएको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदको भनाइ...

सम्बन्धित सामग्री

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ । बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, भदौ २२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संघीय संसदका दुवै सदन आह्वान भएकाले एमालले संसदीय दलको बैठक बोलाएको हो । बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । संघीय संसदको बैठक दिउँसो दिउँसो […]

काँग्रेसको संसदीय दलको बैठक बस्दै

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नेपाली काँग्रेसले संसदीय दलको बैठक आज २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाएको हो ।

एमालेले बुधबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएइको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।

बानेश्वरमा शुरू भयो एमाले संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा शुरू भएको छ ।  सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछिको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।  संसदको अधिवेशन अनत्य गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आजका लागि संसदीय दलको बैठक बोलाएको हो ।  संसदको अधिवेशन सकिएपछि संसदीय दलको बैठक बस्ने परम्पराअनुसार बैठक बसेको सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।  पार्टीमा उत्पन्न समस्याको विषयमा संसदीय दलको बैठकमा छलफल हुने अर्का एक सांसदले जानकारी दिए । आजै बसेको एमाले ...

काँग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्‍वरमा सुरु भएको हो । पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको काँग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा ढिला गरी सुरु भएको हो […]

कांग्रेस संसदीय दलको बैठक सुरु

३ साउन, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक संसद भवन  बानेश्‍वरमा सुरु भएको हो । पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा […]

ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । शुक्रबार (भाेली) ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।