आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं,असोज ११ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:३० बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । तीन महिनापछि मैदान उत्रिन लागेको नेपाल घरेलु दर्शकमाझ जीत निकाल्न चाहन्छ । गत जुनमा एएफसी […]

सम्बन्धित सामग्री

साफ यू–१५ : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं :  साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज  दोस्रो खेल खेल्दैछ।नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन।  बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुआत गरेको

नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं- फिफा  मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ । नेपाली टिमको कार्यवाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाईँले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशविरुद्द जित निकाल्ने खेल्ने बताएका छन् । गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा […]

नेपाल र बंगलादेश भिड्दै

फिफा  मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ । नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।यस्तो छ हेड टु हेड ःनेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ ।जसमा बंगलादेश

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् । बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु […]

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, जसले जिते पनि बन्नेछ इतिहास

३ असोज, काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास […]

उपाधिको लागि आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, असोज ३ । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्यामपियनसिपको उपाधिको लागि आज आयोजक नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ बजे शूरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलीका मुख्य प्रशिक्षक र कप्तानले उपाधि जीत्ने […]

५० मेगावाटसम्म बिजुली व्यापार गर्न नेपाल र बंगलादेश सहमत

९ भदौ, काठमाडौं ।  नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित  ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ । भारत सरकारले प्रसारणलाइन […]

नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

निजीक्षेत्रले नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड दिएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा महासंघका अध्यक्षले नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्ने बताएका हुन् ।भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको […]

नेपाल र बंगलादेश बीच हवाई सेवा असाेज २२ गतेदेखि पुन: सुचारु हुने

नेपाल र बंगलादेश बीच हवाई सेवा असाेज २२ गतेदेखि पुन सुचारु हुने भएको छ

मैत्रीपूर्ण फुटबल: नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं: एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र बंगलादेश मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे खेल सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसाण एक्सन स्पोर्टर्सले गर्नेछ। नेपाल र बंगलादेशबिचको दोस्रो खेल भदौ २७ गते हुनेछ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो। दुबै…