लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन्।

सम्बन्धित सामग्री

भौतिक पूर्वाधार मन्त्री बर्खास्त

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कानुनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै खड्कालाई बर्खास्त गरेका हुन् । चुनावमा टिकट नपाएपछि नेतृत्वप्रति आक्रोशित बनिरहेका र उम्मेदवारलाई पनि असहयोग गरेपछि उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । केही दिनअघि गण्डकीका खानेपानी मन्त्री हरिशरण आचार्य […] The post भौतिक पूर्वाधार मन्त्री बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त हुनुभएको छ । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उहाँलाई बर्खास्त गर्नुभएको हो । खड्का उम्मेदवार बन्न नपाएपछि निष्क्रिय हुनुभएको थियो । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद बन्नु भएको थियो । खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त […]

भौतिक पूर्वाधार मन्त्री राईलाई गृहनगरमा भब्य स्वागत

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईलाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ।...

भौतिक पूर्वाधार मन्त्री यादवको अभिव्यक्तिप्रति जनमोर्चाको आपत्ति

काठमाडौं : पाँचदलीय सत्ता गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएकाे छ। पाँचदलीय गठबन्धनको सरकारमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकी यादवले सार्वजनिक कार्यक्रममै सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएकी थिइन्। जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन। सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुने अघिल्लो दिन मन्त्री पाण्डेले राजीनामा दिनुभएको हो । नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेको र जनता समाजवादी पार्टी जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयले निकालेको विज्ञप्तिमा उल्लेख छ । गएको बैशाखमा मन्त्री बन्नुभएका पाण्डेसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई सरकारबाट फिर्ता हुन नमा...

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेता पाण्डेले मंगलबार साँझ राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टी नीति विपरित गएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । अदालतको निर्णयसँगै पाण्डेयले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । अदालतब