प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गरे राजनीतिक प्रतिवेदन, ३ बजेबाट छलफल हुने

काठमाडौं, ९ पुस । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक फेरि दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको छ । विहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् । बैठकमा दाहालले प्रतिवेदन वाचन गरेर सुनाएको एक नेताले जनाए । अब आजै बस्ने अर्को बैठकमा उक्त प्रतिवेदनबारे छलफल हुने प्रवक्ता […]

सम्बन्धित सामग्री

बन्दसत्रअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्न र सुझावहरु समेट्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । महाधिवेशनस्थल प्रज्ञा भवनमा ११ बजेपछि बस्ने बैठकले महाधिवेशन प्रतिनिधिहरुले राखेका सुझावलाई कसरी समेट्ने भन्ने बारेमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य शक्ति बस्नेतका अनुसार अध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन बैठक बोलाइएको हो । ‘ग्रुप डिस्कसनका क्रममा उठेका विषयहरुलाई छलफल गरेर सोही अनुसार राजनीतिक प्रतिवेदन

महाधिवेशनस्थलमै माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । ८औं महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा स्थायी बैठक सुरू भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेस गर्ने भनेको सहायक प्रस्तावलाई कसरी लैजाने भन्नेबारे छलफल हुने एक नेताले बताए । त्यस्तै विधान संशोधन प्रस्तावमाथि छलफल […]

कमलादीमा माओवादी स्थायी समिति बैठक, पदाधिकारीमा सहमति जुटाउने तयारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो । आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो । आइतबार सुरु भएको आठौँ महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको […]

माओवादीको पदाधिकारीमा सहमति जुटाउन प्रज्ञा भवनमा स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो । आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो । गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ । समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्र

एमाले स्थायी कमिटी बैठक : तीनवटै प्रस्ताव केन्द्रीय कमिटीमा लगिने

काठमाडाैं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ ।सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको तीन प्रतिवेदनमाथि छलफल गरेको हो । बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रस्ताव, संगठनसम्बन्धी प्रस्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्तावमा सुझाव दिएको बताए ।उनले स्थायी

एमाले स्थायी कमिटी बैठक जारी, तीनवटा दस्तावेजमाथि छलफल

नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल भइरहेको छ ।  विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमा छलफल भइरहेको हो ।  आइवारबाट शुरू भएको बैठक आज सम्पन्न गर्ने एमालेको तयारी छ ।  बैठकमा स्थायी कमिटीका सदस्यहरूले एमाले अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सहितका दस्तावेजमा आफ्ना धारणा राख्नेक्रम जारी ...

एमाले स्थायी समिति बैठक शुक्रबार

काठमाडौँ- प्रमुख विपक्षी नेकपा एमालेले शुक्रबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गरिनेछ। ६–७ असोजका लागि निर्धारित विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तयार गरिदैँछ। एमालेले  मंसिर १० देखि १२ का लागि महाधिवेशनको तिथि पनि तय गरेको छ। स्थायी […]

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।नेताहरुका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयका तर्फबाट पेस हुने विधानमाथि छलफल हुनेछ ।मंगलबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको माओवादीको केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेका बेला माओवादीको बैठकलाई चासो

एमसिसी विवादले लम्बियो नेकपा स्थायी कमिटी बैठक, स्पष्टता खोज्दै सदस्यहरू

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरूपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आइतबार पारित गर्ने निष्कर्षमा नेतृत्व पुगेको छ। छ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्त...

नेकपा स्थायी कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको छ। आइतबारबाट पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तुत गरेका थिए। आइतवार प्रस्तुत एजेन्डामाथि आज ११ बजेबाट छलफल सुरु