नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा शुरू भएको छ ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछिको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।
संसदको अधिवेशन अनत्य गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आजका लागि संसदीय दलको बैठक बोलाएको हो ।
संसदको अधिवेशन सकिएपछि संसदीय दलको बैठक बस्ने परम्पराअनुसार बैठक बसेको सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।
पार्टीमा उत्पन्न समस्याको विषयमा संसदीय दलको बैठकमा छलफल हुने अर्का एक सांसदले जानकारी दिए । आजै बसेको एमाले ...