नेपालले जेठ १५ मा इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं। नेपालले इराकसँग जेठ १५ गते मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार नेपालले इराकसँग जेठ बस्रा अन्तर्राष्ट्रिय रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्ने जनाएको हो। नेपालले यसअघि इराकविरुद्ध तीनपटक खेलेको छ। तीनै खेल इराकले जितेको थियो। पछिल्लोपटक नेपालले विश्वकप छनोटमा २००१ मा खेलेको थियो। उक्त खेलमा नेपाल ४-२ ले पराजित भएको थियो।

सम्बन्धित सामग्री

नेपाली फुटबल टिम ईराकमा, जेठ १५ मा मैत्रिपूर्ण खेल, राखेप सदस्यसचिव पनि टिममा

ईराकसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम मंगलबार राति ईराक गएको छ । २३ सदस्यीय खेलाडीसहित ३५ जनाको जम्बो टिम राति १० बजे कतार एयरवेज हुँदै ईराक गएको हो ।

नेपालले इराकसँग जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । इराकको बास्रा अन्तर्राष्ट्रिय रंगशालामा हुने -