एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक जारी

काठमाडौं : नेकपा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक सुरु भएको छ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएर एकल बहुमतका साथ सरकार बनाउन दलको बैठक बोलाएका हुन्। मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस,माओवादी केन्द्र लगायतका दलहरुले दर्ता गरेको अबिश्वास प्रस्तावबारे आजै प्रदेश सभामा छलफल शुरु हुंदै थियो।माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ। बैशाख ६ मा उनीविरुद्ध कांग्रेस माओवादी सहितका दलल

सम्बन्धित सामग्री

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बोलाइएको हो । संसदमा सोमबार पेश भएको नीति तथा कार्यक्रमको बारे पार्टीको धारणा तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।

नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको छ । एमाले नेताहरूका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ । सरकारले मङ्गलवार संसदमा पेस गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

एमाले संसदीय दलको बैठक बस्दै

११ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाएको छ । एमाले नेताहरुका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ । सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ । बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि

एमाले संसदीय दलको बैठक सुरु

नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ। संसद सचिवालय बानेश्वरमा जारी छ। सत्तागठबन्धनका शीर्ष दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि एमालेको संसदीय दलको बैठक बसेको हो। महाभियोग प्रस्ताव...

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ। आज मध्यान्ह १२ बजे बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप छलफल हुनेछ। एमाले सचिव योगेश भट्टराईका अनुसार सदनको बैठकमा सांसदले खेल्ने भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ। हिजो (शनिबार) बसेको एमाले स्थायी कमिटी बैठकले आज संसदीय दलको बैठक बोलाउने […]

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ। आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक बस्ने बताइएको छ । ‘बैठक केही बेरमा बस्छ,’ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने। आज अपराह्न ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ। उक्त बैठकअगाडि एमालेले संसदीय दलको बैठक राखेको हो। […]

बानेश्वरमा शुरू भयो एमाले संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा शुरू भएको छ ।  सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछिको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।  संसदको अधिवेशन अनत्य गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आजका लागि संसदीय दलको बैठक बोलाएको हो ।  संसदको अधिवेशन सकिएपछि संसदीय दलको बैठक बस्ने परम्पराअनुसार बैठक बसेको सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।  पार्टीमा उत्पन्न समस्याको विषयमा संसदीय दलको बैठकमा छलफल हुने अर्का एक सांसदले जानकारी दिए । आजै बसेको एमाले ...

एमाले संसदीय दलको बैठक भोली

एमाले संसदीय दलको बैठक भोली बस्ने भएको छ । संसद भवन बानेश्वरमा बस्ने बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको सचिवालयले जानकारी दिएको छ ।   ...

एमाले संसदीय दलको बैठक आज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको हो ।बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सचेतक भट्टराईले भने, “बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।” उनका अनुसार नेपाल पक्षका सांसदहरुले बैठकमा आउने/नआउने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उनले सबै