गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको बजेट अधिवेशनआह्वान

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बजेट अधिवेसन आह्वान गर्नुभएको हो ।