कारबाही र अल्पमतको भयबिच सुदूरपश्चिममा एमालेको रस्साकस्सी, स्थायी कमिटीविरुद्ध ओली पक्षकै सांसदको हस्ताक्षर

कैलाली : सुदूरपश्चिममा एमालेको दुई खेमाको राजनीतिक रस्साकस्सी चुलिएको छ। ओली पक्षीय समूह प्रदेशमा अल्पमतको भयमा रहे पनि इतर पक्षको केन्द्रको कारबाहीले उसलाई हौसाएको छ। तर प्रदेशमा सुविधाजनक बहुमत रहेको माधव समूह बहुमतकै बाबजुद पनि कारबाहीको भयले हच्किएको छ।  सोमबार बालुवाटारमा स्थायी कमिटीको बैठक बसेर एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन…

सम्बन्धित सामग्री

मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले तराई मधेस क्षेत्रमा यो समस्या विकराल भएको भन्दै आगामी दिनमा यसलाई हटाउन सरकारले कडा...

ओली–बास्तोलाको नजर वैद्यतिर, विप्लव–विश्वकर्मा ओलीतिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा विवाद बढ्दै जाँदा एकले अर्कालाई कारबाही गर्ने होड चलेको छ । परिणामस्वरूप सो पार्टी दुई ध्रुवमा विभाजित देखिएको छ ।महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षले हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारबाही गरे लगत्तै ओली र बास्तोला पक्षले पनि विप्लव पक्षलाई कारबाही गर्दै पार्टीको आधिकारिकता दाबी गर्नतिर लागेको छ ।पार्टीमा सबैभन्दा पहिले गत वैशाख १२ गते सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले पार्टी नीति विपर

बाकसमा जिरो मत बनाएर ओलीलाई कारबाही गर्नुपर्छ : खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई जिरोमा झार्नुपर्ने बताएका छन्। एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न आह्वान गरेका छन्।‘केपी ओली दक्षिणपन्थी भएर पटकपटक प्रतिनिधिसभा विघटन गरे। त्यसको हामीले तल्लो तहसम्म भण्डाफोर गर्नुपर्छ‚’ खनालले भने‚ ‘ओली अवसरवादतिर लागे। आउने निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो कारबाही गर्नुप

माधव नेपाल पक्षले सुदूरपश्चिममा गर्‍यो ओली पक्षका सात सांसदलाई कारबाही

कैलालीः सुदूरपश्चिममा नेकपा (एमाले) का सात सांसदलाई कारबाही गरिएको छ। अध्यक्ष केपी शर्मा ओली समूहका सांसदलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कारबाही गरेको हो। सुदूरपश्चिममा माधव समूहको बहुमत छ। संसदीय दलको ह्विप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्ने निर्णय भएको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन्। संसदीय…

सुदूरपश्चिममा ओली र नेपाल दुवै पक्षले एक–अर्कालाई कारबाही प्रक्रिया सुरु गरे

कैलाली – सुदूरपश्चिम प्रदेशमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवै पक्षकाले एक–अर्कालाई कारबाही प्रक्रिया सुरु गरेका छन् । संसदीय दलको ह्विपको अवज्ञा गरेको भन्दै माधव नेपाल समूहले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने सात जनालाई स्पष्टीकरण सोधेको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका सात जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो । एमाले संसदीय दलकी सचेतक दुर्गा विकले ह्विप उल्लङ्घन गर्ने ती सात सांसदमाथि कानुनअनुसार कारबाही हुने बताउनुभयाे । ‘यस्तो हो...

एमालेमा सरकारविरुद्ध लागे सिधै कारबाही

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अवि

ओली यसकारण माधव नेपालसहित उनी पक्षधर सांसदलाई कारबाही गर्नबाट ब्याक भए

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षधर सांसदहरुलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे छलफल भएको छ । तर, आजको बैठकले कारबाही नगर्नुको मुख्य कारण भने महाधविशेन आयोजक कमिटीको बैठकभन्दा अघि बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल मात्रै कारबाहीको पक्षमा […]

नेपाल र रावललाई १ महिनाअघि नै निलम्बनको कारबाही !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १६ चैतमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरे

ओली पक्षीय प्रेस संगठनले गर्‍यो दाहाललाई कारबाही (भेलाका तस्बिरहरु)

नेकपा विभाजित भएसँगै सो पार्टीसँग आस्था राख्ने प्रेस संगठन पनि विभाजित बनेको छ । संगठनको प्रधानमन्त्री केपी ओली पक्षले संयोजकबाट महेश्वर दाहाललाई हटाएको छ । दाहाल प्रचण्ड नेपाल पक्षका हुन् । बिहीबार राजधानीमा भएको भेलाबाट उनलाई कारबाही गर्दै गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि दाहालले पनि मंगलबार भेला राखेका थिए । सो भेलामा प्रचण्ड, माधव नेपाललगायतले सम्बोधन गरेका थिए भने आजको भेलामा ओलीलगायतले सम्बोधन गरेका थिए । आजको भेलाका तस्बिरहरु हेर्नुहोस्ः