त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

काठमाडौं। त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए। क्यानले विज्ञप्ति जारी गर्दै त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको हो।

सम्बन्धित सामग्री

नेपाललाई चौथो झट्का, अर्धशतक बनाएर कप्तान रोहित आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।...

अर्धशतक बनाउनबाट चुके कप्तान पौडेल, मल्ल ३२ रनमा आउट

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ।...

त्रिदेशिय टी–२० श्रृङ्खलाः यस्तो छ नेपालको प्लेइङ्ग-११

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङ्गका लागि निम्तो दिएको हो।...

त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल र नामिबिया भिड्दै

नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः३० बजे सुरु हुनेछ।

कुशलको अर्धशतक पूरा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्विरुद्ध जारी खेलमा भुर्तेलले राम्रो प्रदर्शन गर्दै ५० रन पूरा गरेका छन्।...

कुशलको अर्धशतक पूरा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्विरुद्ध जारी खेलमा भुर्तेलले राम्रो प्रदर्शन गर्दै ५० रन पूरा गरेका छन्।...

२५ ओभर सकिँदा ३ विकेट गुमाएर शतक नजिक क्यानडा

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।...

वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न (तस्बिरहरु)

काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ। भारी वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ। कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा सुरु भएको थियो। खेलमा नेपालले कुवेतलाई २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षा नरोकिएपछि खेल रद्द भएको छ। […]

पीएनजीविरुद्धको खेलमा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (फोटोफिचर)

काठमाडौं, १७ चैत । काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पीएनजी लाई ३७ रनले हराउँदै नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको हो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । […]

ईपीएलका लागि सिंगारियो त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

८ असोज काठमाडौं ।  बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण शनिबारदेखि सुरु हुँदैछ ।  नेपालकै चर्चित टी २० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सिंगारिएको छ । पिच, मैदानको आउटफिल्ड देखि बाउन्ड्री बाहिर डिजिटल बोर्ड लगायत आकर्षक तरिकाले राखिएको छ ।  प्रतियोगिता सुरु हुनु एकदिनअघि सम्म पनि टीयू मैदानमा […]