दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि : डाक्टरले दिए चेतावनी

 दक्षिण अफ्रिकामा कोरोनाका नयाँ संक्रमितको संख्यामा एक दिनमा दोब्बरको वृद्धि भएको छ । बुधबार बेलुका यहाँको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजेजले पछिल्लो २४ घण्टामा त्यहाँ ८,५६१ संक्रमित दर्ता गरेको छ जबकी यसको २४ घण्टा अघि यहाँ ४,३७३ संक्रमित भेटिएका थिए । त्यसपछि यहाँ भ्याक्सिन नलगाएका व्यक्तिहरुमाथि प्रतिबन्ध लगाउन यहाँको सरकारमाथि दबाब बढेको छ ।यस्तै, दक्षिण अफ्रिकी वैज्ञानिकले ओमिक्रोनले हल्का संक्रमित मात्रै गराउँछ भनेर अहिले नै मान्नु गलत भएको बताएका छन् ।वैज्ञानिकका अनुसार हाल

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि

काठमाडौं, २८ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा ३ लाख ८७हजार ८३९जनाले संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिएका छन्। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या सोही अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २लाख १७हजार ९५९पुगेको छ।

उत्पत्तिको प्रमाणपत्र लिनेको संख्या दोब्बरले वृद्धि

काठमाडौं, भदौ २। निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ। भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल १०५ उद्योगले उत्पत्तिको प्रमाणपत्र (सीओ) लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। अघिल्लो आव (२०७७/०७८) मा भने ५७ वटा उद्योगका लागि मात्र उत्पत्तिको प्रमाणपत्र जारी […]

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन् ।शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वाषर््िाक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन् । उनले चालू आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ […]

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

काठमाडौँ – वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले ०७८/७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन्। शुक्रवार विभागमा वैदेशिक रोजगार विभागको वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताए। उनले चालु वर्षमा अहिलेसम्मकै […]

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन्।...

अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या करिब १२४ प्रतिशतले वृद्धि

अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ । सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको छ ।यस्तै, पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये सबैभन्दा बढी भारतीयहरु छन् । चीन र न्युजिल्याण्डलाई पछि पार्दै भारतले आफ्नो संख्या बढाएको हो । जनगणनाको बीचमा भारतमा जन

चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको सिट संख्या वृद्धि गरिने

सरकारले चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्याथी सिट संख्या वृद्धि गर्ने भएको छ।

महिलाको नाममा जग्गाको लालपुर्जा लिने संख्या वृद्धि

सिमकोट – जिल्ला मालपोत कार्यालयमा महिलाको नाममा घरजग्गाको लालपुर्जा लिनेको संख्या वृद्धि भएको छ। सरकारले महिलाको नाममा घरजग्गा नामसारी गर्दा छुटको व्यवस्था गरेपछि यो संख्या वृद्धि भएको हो। आफ्नो नाममा जग्गा ल्याएकी नाम्खा गाउँपालिका–१ की लामु लामाले पहिलोपटक लालपुर्जा हातमा आएको बताइन्। उनले महिलाको नाममा जग्गा नामसारी गर्दा राजस्वमा छुट दिएकै कारण आफ्नो नाममा जग्गा […]

लकडाउनपछि पासर्पोट बनाउनेको संख्या वृद्धि

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा पासर्पोट बनाउनेको संख्या बढेको छ । कोभिड–१९ का कारण लकडाउन भएपछि बन्द भएको उडान खुलेसँगै वैदेशिक रोजगारी र अध्ययन गर्ने शिलशिलामा विदेशिनका लागि पासर्पोट बनाउनेको संख्यामा वृद्धि भएको हो ।अमेरिकाले इलेक्ट्रोनिक डाइभरसिटी भिसा (ईडीभी) फाराम भर्न असोज २० गतेदेखि आगामी कात्तिक २३ गतेसम्मका लागि आवेदन खुला गरेको छ । सोही […]

नेपालमा पछिल्लो साता कोरोनाबाट मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि

काठमाडौं।कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा मृत्यु हुनेको संख्या २० प्रतिशतले बढेको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो साता नेपालमा संक्रमित ८ प्रतिशत र मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि भएको छ।यो साता कोरोनाबाट १८२ जनाको मृत्यु भएको छ।अघिल्लो साता यो संख्या १५२ थियो।पछिल्लो साता नेपालमा ११ हजार ६१२ जनामा कोरोना पुष्टि भएको छ भने अघिल्लो साता १० हजार ७७२ जनामा भएको थियो।