चीन र अमेरिकाको विवाद फेरि उत्कर्षमा

काठमाडौं । चीन र अमेरिकाबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । अमेरिकाले मानवअधिकार उल्लंघन गर्ने व्यक्ति र संस्थालाई लक्षित गरी हालै प्रतिबन्धको घोषणा गरेसँगै चीनले अमेरिकासँग असन्तुष्टि जनाएको हो । चीनले आफ्नो मुलुकका नागरिक र संस्थामाथि अनावश्यक आक्षेप लगाएर अमेरिकाले गल्ती गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । अमेरिकाले म्यानमार, उत्तर कोरिया […]

सम्बन्धित सामग्री

२४औँ चीन-इयु सम्मेलन बेइजिङमा

चीन र युरोपेली संघबीच भएको सहमतिअनुसार २४औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबार जनाकारी दिएका छन्।  सो अवसरमा चिनियाँ राष्ट्रपति सी...

उपराष्ट्रपति चीन भ्रमणमा जाँदै

उनले अपरान्ह साढे ४ बजे चीन प्रस्थान गर्नेछन्। सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी आज चीन जान लागेका हुन्।...

प्रधानमन्त्री भदौ दोस्रो साता चीन जाने

चीन भ्रमणमा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनलगायत बिआरआईअन्तर्गत नेपाल–चीन सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ दोस्रो साता चीन भ्रमणमा जाने गरी कूटनीतिक तयारी भइरहेको छ । पाँच वर्षपछि...

के चीन भारतमाथि आक्रमण गर्दै छ ?

चीन र अमेरिकाका राजनीतिक, कूटनीतिक र सैन्य अधिकारीहरूले  ताइवानको सवाललाई लिएर चीन र अमेरिकाबीच युद्ध अवश्यम्भावी रहेकोबारे अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरिरहेका छन् । (१) चीनले विकास गरेको बहुआयमिक आर्थिक, राजनीतिक, कूटनीतिक  र सैन्य क्षमताका कारण विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको रूपमा चिनियाँ राष्ट्रपतिको उदय (२) र त्यसले जन्माएको उनको असीमित महत्वाकांक्षाले गर्दा विश्वको भविष्य नै […]

फिजी एक चीन नीतिप्रति प्रतिबद्ध

फिजीका प्रधानमन्त्री भोरेके बैनीमारामाले एक चीन नीतिप्रति आफ्नो देशको प्रतिबद्धता दोहोर्याएका छन् । उनले सोमबार न्युजिल्यान्डस्थित रेडियो तरानासँगको अन्तर्वार्तामा चीन-फिजी सम्बन्ध बलियो भएको बताएका हुन् । "म सबैलाई स्पष्ट पार्न चाहन्छु । हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौँ । चीन फिजी र प्रशान्त क्षेत्रको लागि महत्त्वपूर्ण विकास साझेदार हो," उनले भने ।बैनीमारमाले चीन र फिजीबीचको घनिष्ट सहयोगको थप उल्लेख गर्दै "चीनसँग फिजीको द्विपक्षीय सम्बन्ध बलियो रहेको र यसले पारस्परिक सहयो

एक चीन नीतिमा नेपालको प्रतिबद्धता, चीन उत्साहित

काठमाडौं, साउन २६। नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाएपछि उत्तरी छिमेकी मुलुक चीन उत्साहित देखिएको छ । चीनको तीनदिने भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीचको द्वीपक्षीय भेटवार्ताले दुई देशबीचको सम्बन्धमा ‘अझै प्रगाढता’ ल्याएको छ । नेपालले ‘एक चीन नीति’मा आप्mनो धारणा प्रस्ट राखेपछि चीनले प्रशंसा गरेको हो । समकक्षीसँगको […]

एक चीन नीति नेपालको प्रतिबद्धतामा, चीन उत्साहित

काठमाडौं । नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाएपछि उत्तरी छिमेकी मुलुक चीन उत्साहित देखिएको छ । चीनको तीनदिने भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीचको द्वीपक्षीय भेटवार्ताले दुई देशबीचको सम्बन्धमा ‘अझै प्रगाढता’ ल्याएको छ । नेपालले ‘एक चीन नीति’मा आप्mनो धारणा प्रस्ट राखेपछि चीनले प्रशंसा गरेको हो । विगतका सहमति […] The post एक चीन नीति नेपालको प्रतिबद्धतामा, चीन उत्साहित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन जाँदै छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् । उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री डा. खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको […]

चीन र आसियान मुलुकहरूबीच दक्षिण चीन सागर आचारसंहिताको पाठमा सहमति

दक्षिण चीन सागरमा पालन गर्नुपर्ने आचारसंहिताको पाठको एक अंशमा चीन र आसियान मुलुकहरूबीच सहमति बनेको छ ।  मंगलवार आसियानका १० मुलुकका समकक्षीसँग भर्चुअल सम्मेलनमा बोल्दै चीनका परराष्ट्रमन्त्री वाङ यीले अमेरिका यस क्षेत्रको सबभन्दा ठूलो समस्यादायक भएको बताए । उनले दक्षिण चीन सागरमा बाह्य हस्तक्षेप अस्वीकार्य रहेको पनि बताएका छन् ।  संसारको कुल कारोबारको एक तिहाइ दक्षिण चीन सागर भएर जान्छ र त्यस क्षेत्रमा धेरै मुलुकहरूले दाबी गरिरहेका छन् ।  आचारसंहिताको प्राक्कथनका विषयमा सहमति सहित अन्य विषयमा सम्झौताक...

लद्दाखमा फेरि चीन र भारतबीच तनाव, सैनिक नहटाउने पक्षमा चीन

एजेन्सी। लद्दाखको गोगरा-हर्ट स्प्रिङ्ग क्षेत्रमा चीन सन् २०२२ अप्रिलभन्दा पहिलाको अवस्थामा फर्कन नमानेपछि चीन र भारतबीच फेरि तनाब बढेको छ। केही महिनाअघि भारत र चीन उक्त क्षेत्रबाट आफ्ना सैनिक हटाउन सहमत भएका थिए तर पछिल्ला बैठकहरूमा चीनले गोगरा-हर्ट स्प्रिङ्ग क्षेत्रबाट पछि नहटेको भारतको आरोप छ। गत साता दुवै देशका उच्च सैनिक अधिकारीबीच १३ घण्टा लामो बैठक बसेको थियो।