शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध गर्ने मालिकार्जुन गाउँपालिकाको निर्णय

काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीति गर्न निषेध गरेको छ। जेठ १३ मा बसेको गाउँ कार्यपालिकाको बैठकले शिक्षक र कर्मचारीको राजनीतिक दलसँगको आबद्धता निषेध गर्ने निर्णय गरेको छ। गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आबद्धता त्यागेको विवरण पेस गर्नुपर्नेछ। गाउँपालिका अध्यक्ष हिरासिंह धामीले राजनीतिक दलको आबद्धता निषेध गर्ने […]