काठमाडौं उपत्यकामा मात्रै २४ घण्टा २९५६ संक्रमित थपिए, कुन जिल्लामा कति ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा भने देशभर &

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टा १ सय २४ जना कोरोना संक्रमित

काठमाडौं, २७ चैत । देशभर पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ६६ जनामा कोरोना परिक्षण गर्दा १ सय २४ जना संक्रमित भएका हुन्। देशभर २४ घण्टामा २९ जना कोरोना संक्रमित निको हुँदा ४४४ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, १९ हजार २ […]

दक्षिण कोरियामा ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित

दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ संक्रमित देखिएका छन्।

दक्षिण कोरियामा एकै दिन थपिए १ लाख ६४ हजार संक्रमित

दक्षिण कोरियामा २४ घण्टा अवधिमा १ लाख ६४ हजार ४८१ कोरोना संक्रमित थपिएका छन्। यससँगै त्यहाँ कूल संक्रमितको संख्या १ करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन्।

दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना संक्रमित

दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका  संक्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना  संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर  कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो ।   पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतमा २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो […]

तीन दिनमा दिल्लीमा कोरोना संक्रमित तीन गुणा बढे

नयाँ दिल्ली– भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन् । यस अघि […]

तीन दिनमा दिल्लीमा कोरोना संक्रमित तीन गुणा बढे, २४ घण्टामा १० हजार संक्रमित

भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन् । यसअघि मंगलबार दिल्लीमा संक्रमितको संख्या कुल ५ हजार ४८१ संक्रमित फेला परेका थिए । सोमबार ४ हजार र आइतबार ३ हजार जनामा संक्रमण फेला परेको थियो । तीन दिनमा संक्रमितको संख्या तीन गुणा भएको हो ।

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि : डाक्टरले दिए चेतावनी

दक्षिण अफ्रिकामा कोरोनाका नयाँ संक्रमितको संख्यामा एक दिनमा दोब्बरको वृद्धि भएको छ । बुधबार बेलुका यहाँको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजेजले पछिल्लो २४ घण्टामा त्यहाँ ८,५६१ संक्रमित दर्ता गरेको छ जबकी यसको २४ घण्टा अघि यहाँ ४,३७३ संक्रमित भेटिएका थिए । त्यसपछि यहाँ भ्याक्सिन नलगाएका व्यक्तिहरुमाथि प्रतिबन्ध लगाउन यहाँको सरकारमाथि दबाब बढेको छ ।यस्तै, दक्षिण अफ्रिकी वैज्ञानिकले ओमिक्रोनले हल्का संक्रमित मात्रै गराउँछ भनेर अहिले नै मान्नु गलत भएको बताएका छन् ।वैज्ञानिकका अनुसार हाल

देशैभरी २ हजार ६१८ जना संक्रमित, काठमाडौंमा ८७२ जना थपिए

काठमाडौं। आज देशैभरी थप २ हजार ६१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टा ७ हजार ५२५ जनाको पीसीआर र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ४८६ जना र एन्टिजेनबाट ११३ जना संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा भने ८७२ जना संक्रमित थपिएका छन्।