बेलायतको नयाँ प्रधानमन्त्रीका लागि ९ मन्त्रीको नाम चर्चामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएपछि अब सत्तारुढ कन्जरभेटिभ पार्टीमा नेतृत्वको चयन हुनेछ । नयाँ आउने नेतृत्व नै आगामी प्रधानमन्त्री हुनेछ । पछिल्लो निर्वाचनमा कन्जरभेटिभको बहुमत आएको र त्यस निर्वाचनबाट जितेर आएको सदनको समय नसकिएकाले बाँकी अवधि पनि कन्जरभेटिभ पार्टीकै नेताले सरकार चलाउनेछन् । आगामी अक्टोबरसम्ममा कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चुनिनेछन् । अहिले यहाँ सो प्रतिस्पर्धामा उठ्ने सम्भावना रहेका र बलियो सम्भावना भएका नेताको चर्चा गरिएको छ ।  लिज ट्रस ज