राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डाै – राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । यसअघि गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि ...

सम्बन्धित सामग्री

नेपाल र पपुवा न्युगिनीबीचको एक दिवसीय श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै - नेपाल र पपुवा न्युगिनीबीच आजदेखि एक दिवसीय क्रिकेट श्रृङ्खला सुरु हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल बिहान साढे ९ बजेपछि त्रिवी त्रिकेट मैदानमा हुनेछ । खेलको लागि टिममा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी लगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ । एक दिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ । नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एक दिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा...