प्रविधिमैत्री र सुविधा सम्पन्न प्रहरी भवन निर्माण गर्दै लगिने: प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

गोरखा, १७ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गर्दै लगिने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा नवनिर्मित कार्यालय भवन, हिरासत, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीहरुको लागि व्यारेक भवन, मेस भवन र सिनियर अधिकृत आवास भवनको आइतबार आयोजित एक […]

सम्बन्धित सामग्री

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, १८ बैशाख । आइतबार (आज) मन्त्रिपरिषदको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा छलफल गने जनाइएको छ । बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुलाई बोलाएर परामर्शमा गरेका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम […]

पटकपटक ‘जम्प’ गरेर एआईजी भएका विश्वराज बन्लान् त प्रहरी महानिरीक्षक ?

वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । अवकास पाउनुभन्दा एक महिना पहिले नै बिदामा बस्ने चलन रहे पनि महानिरीक्षक थापा बिदामा बस्न पाएनन् । स्थानीय तहको निर्वाचन मिति नजिकै आएका कारण प्रहरी परिचालन लगायतका काममा असर पर्ने भन्दै सरकारले थापालाई बिदामा बस्न दिएको छैन ।सरकारले बिदामा बस्न नदिए पनि वैशाख १९ गतेपछि उनी अनिवार्य अवकाशमा जाँदैछन् र त्यसपछि प्रहरी संगठनले नयाँ महानिरीक्षक पाउने निश्चित छ । नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महान

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तन हुने

काठमाडौं, बैशाख १५। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गते अनिवार्य अवकाश पाउने भएकाले दुइटै सुरक्षा […]

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको इन्टरपोलको ८९औं महासभामा सहभागी भई मंगलबार स्वदेश फिर्ता   भएका छन् । सोही महासभामा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सवि...

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी

नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन् । क्षेत्रीसँगै महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत सहभागी छन् ।

किन ‘पानी बाराबार’मा पुग्यो आईजीपी–एआईजी सम्बन्ध ?

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र उनीपछिका ‘सेकेन्ड इन कमाण्ड’ एआईजी हरि बहादुर पाल कुनैबेला कुम जोडेर हिँड्ने प्रहरी अधिकारी थिए । आईजीपीको दौडमा रहँदा पनि उनीहरूले एउटै गाडीमा हिँडेर नयाँ सन्देश दिएका थिए । आईजिपी नियुक्त हुनुभन्दा ७ दिनअघि २०७७ असार १७ मा ललितपुर परिसरमा आयोजित ब्यारेक भवन उद्घाटन कार्यक्रममा उनीहरू दुवैजना एउटै गाडीमा गएर ‘हार्दिकता’ देखाउन खोजेका थिए । प्रहरी इन्सपेक्टरका रूपमा सँगै परेड खेलेका क्षेत्री आईजीपी भए । पाल महानगरीय

एसएसपीको पद खाली राखेर फेरि डीआईजीको दरबन्दी थप्ने तयारी

नेपाल प्रहरीमा ६ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को पद खाली छ । २०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली रहे पनि अहिलेसम्म यी पदमा कसैलाई बढुवा गरिएको छैन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृहमन्त्री बालकृष्ण खाणले चासो नदिँदा प्रहरी उपरीक्षक (एसपी) बाट बरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवा हुन नसकेको हो । करिब ६ महिनादेखि एसएसपी बढुवामा ध्यान नदिएको गृहमन्त्रालयले बरु डीआईजी थप्ने तयारी थालेको छ ।गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १४ जना प्रह

भौतिक दूरी कायम गर्दै मास्कसहित दसैँ मनाउन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकोले सतर्कतासहित चाडपर्व मनाउन आग्रह गरेको छ । ६६औँ प्रहरी दिवसका अवसरमा काठमाडौँको गौशाला चोकमा आइतबार मास्क वितरण गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री यस्तो आग्रह गरे । उनले भने, ‘दसैँ उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गर्दछु ।’ […]

गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुखले राष्ट्रपतिलाई भेटे

गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।  राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका हुन् ।  राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बताइएको छ । विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जा

तेस्रोपटक ‘बादल’लाई गृह मन्त्रालयमा स्वागत

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई तेस्रो पटक गृह मन्त्रालयका बरिष्ठ अधिकारी तथा सुरक्षा अधिकारीहरुले स्वागत गरेका छन् । शुक्रबार शीतल निवासमा शपथ खाएर बादलले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गरे ।मन्त्रालयमा ‘बादल’लाई गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले स्वागत गरेका थिए । तीन वर्षको अवधिमा बादललाई तेस्रोपटक मन्त्रालयमा स्वागत गरिएको ह