अविरल वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

देशभर अविरल वर्षा, सरकारले स्थानीयका मोबाइलमा पठायो चेतावनी सन्देश

देशभर लगातार वर्षा भएपछि बाढीपहिरो तथा डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ ।

आज यी क्षेत्रमा खतरा बढ्न सक्ने, उच्च सतर्कता अपनाउन आग्रह

गण्डकी, १७ असार । बाग्मती प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा गए रातिदेखि नै अविरल वर्षा भइरहेको छ । आज जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा तनहुँको बिमल नगर, बन्दीपुर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरेको छ । ती स्थानका स–साना […]

आजको बाढी बुलेटिन, यी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनका कारण देशका विभिन्न स्थानमा अविरल वर्षा जारी छ। सोही क्रममा विभिन्न नदीको बहाव बढ्दो छ। जसका कारण आएको बाढीले नदीको तटीय क्षेत्रमा क्षति बढ्दो छ। शनिवार पनि बाढीको बहाव बढ्ने जल तथा मौसम विभाव बाढी पूर्वानुमान शाखाले जनाएको छ। कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका…