इजरायलले गर्‍यो सिरियामा क्षेप्यास्त्र आक्रमण

१७ कात्तिक, काठमाडौं । इजरायलले सिरियाली राजधानी दमास्कस वरपरका क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको छ । बुधबार इजरायलले दमास्कस वरपरको क्षेत्रमा क्षेप्यास्त्रमार्फत हवाई हमला गरेको सैन्य स्रोतलाई उदृत गर्दै सिरियाली सरकारी टेलिभिजनले जनाएको हो । इजरायली हमलाबाट भौतिक क्षति भएको समाचारमा उल्लेख छ । तर पछिल्लो क्षेप्यास्त्र हमलाबारे इजरायली अधिकारीले हालसम्म कुनै टिप्पणी गरेका छैनन् । […]

सम्बन्धित सामग्री

रुसबाट युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण, चार जनाको ज्यान गयो

रुसले युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणबाट कम्तीमा ४ जनाको ज्यान गएको छ भने ऊर्जा तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणबाट मोल्दोभामा बिजुलीको आपूर्तिमा समस्या भएको छ । रुसले आठ हप्तामा आठौँ पटक युक्रेनलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ । क्षेप्यास्त्र प्रहार र क्षतिबारे रुस–युक्रेनका आ–आफ्नै दाबी छन् । युक्रेनले रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र खसालेको दाबी समेत ...

युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा

दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र आक्रमण गरेकाे छ । ठूलो बाँधमा आठ वटा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ । बाँधमा भएको आक्रमणबाट बाढीको जोखिम भएपछि प्रशासनले स्थानीयवासीलाई अन्तै जान अनुरोध गरेको छ । क्रिभी रिहको दुई जिल्लाका २२ वटा बस्तीका मानिसहरू जोखिममा परेका नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बताउनुभएको छ । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रतिसेकेन्ड (क्युसेक) को गतिमा पानी बगेको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको खबरमा उल्लेख छ । क्रिभी रिह युक्रेनका ...

रुसद्वारा पुनः युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु

ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको हो । घटनामा परि अरु केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ जनाको ज्यान गयो

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । गएराति भएको पछिल्लो घटनामा परेर कम्तीमा २१ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको ज्यान गएको हो । घटनामा परि अरु केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमण भएको भवनमा झण्डै एकसय जना बस्दै आएका थिए । भवन ...

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

युक्रेनमा रुसले फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसले आक्रमण गरिरहेको छ। पछिल्लो आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको बताइएको छ। देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा...

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन्।पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ। देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो। आक्रमण भएको भव

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो । आक्रमण भएको भ

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी  २१ जनाको मृत्यु भएको छ । देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र […]

साउदी तेल भण्डारण केन्द्रमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण

काठमाडौं– यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको तेल भण्डारण क्षेत्रमा अक्रमण गरेका छन् । साउदी अरबको जिद्दा शहरमा रहेको तेल भण्डारणलाई लक्षित गरी हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको साउदी अधिकारीले जनाएका छन् । उक्त शहरमा मोटर रेसिङ फर्मूला १ प्रतियोगिता सञ्चालन हुनै लागेका बेला क्षेप्यास्त्र आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ । […]