बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।  बिहीबार बसेको सत्तागठबन्धनको बैठकमा संसदबाट एमसिसी अनुमोदन गर्ने सहमति नजुटेपछि यस विषयमा सहमति जुटाउन गठबन्धनले शुक्रबार बिहान  छलफल सुरु गरेको हो । ...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । नेकपा एमाले सहितको सत्ता गठबन्धनको बैठक जारी छ । संसद भवन नयाँबानेश्वरमा बसिरहेको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायतका पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ । नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथग्रहण गर्नुहुने भएकाले त्यसअघि कुन […]

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ। बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएको छ।...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको उपस्थीती रहेको छ।...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो २ बजे बस्न लागेको हो । बैठकमा देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो […]

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरुको तय गर्ने बताइएको छ । सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन ।

सत्ता गठबन्धनको बैठक चल्दै

अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति हिजो घोषणा गरेपछि आज गठबन्धनको बैठक केहीबेर अघिदेखि बसेको हो।...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन आज साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सारेर अहिले ३ बजेदेखि सुरु भएको हो । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले बैठक सारिएको थियो । सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा  एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । त्यसपछि एमसीसीबारे थप छलफल गर्नका लागि भन्दै दिउँसो ३ बजे गठबन्धनक...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ – सत्ता गठबन्धनको बैठक मंगलबार बालुवाटारमा बस्दैछ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बस्ने भएको हो । बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणासहितका विषयमा छलफल हुने जनाइएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन गर्नु पर्ने बेला आए पनि मिति तोकिएको छैन । सत्तागठबन्धनका पाँच दलबाट राजनीतिक समन्वय समितिमा ११ जना सदस्य […]