'हाम्रो टिम नेपाल' का सदस्य पक्राउ, पल शालले भने : साथीहरुलाई तत्काल रिहा गरियोस्

काठमाडौं : हाम्रो टिम नेपालका सदस्यहरुलाई प्रहरीले प्रकाउ गरेपछि अभिनेता पल शाहले उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन्। सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिमका १८ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो। 'हाम्रो टिम नेपाल' का सदस्य समेत रहेका पलले फेसबुकमार्फत पक्राउ परेका साथीहरुलाई चाँडो भन्दा चाडो रिहा गर्न…

सम्बन्धित सामग्री

पल शाहलाई न्याय माग्दै राजधानीमा प्रदर्शन, तस्बिहरु

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ ।  हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा ज