उडाएरै हान्ने हो, सुतेको ठाउँमा हान्ने शैली काम छैन : गोकुल बाँस्कोटा

काठमाडौं, १९ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेपछि सरकारको विरोध गरि बस्नेजति सबैलाई आनन्द भएको होला नि भन्ने टिप्पणी गरेका छन् । उनले मिसनवालालाई शुभकामना समेत भनेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रधानमन्त्री ओली हटाउन नसके वा जनतामा जानु परेमा […]

सम्बन्धित सामग्री

काभ्रे-२ मा गोकुल बाँस्कोटा ५९१७ मतान्तरले विजयी

काभ्रे : काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा विजयी भएका छन्। बाँस्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ९ सय १७ मतान्तरले पछि पार्दै विजय भएका हुन्।बाँस्कोटाको पक्षमा ४५ हजार ३४५ मत आउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हुमागाईंको पक्षमा  ३९ हजार ४२८ मत परेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गरेका छन्। यो जित बाँस्कोटाको संसदको यात्रा दोस्रो इनिङ हो। सोही क्षेत्र

काभ्रे-२ मा गोकुल बाँस्कोटा विजयी

काठमाण्डाै - काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा गोकुल बाँस्कोटा विजयी हुनुभएको छ । उहाँले ४५ हजार ३ सय ४५ मत पाउनु भएको छ ।   कांग्रेसका प्रतिस्पर्धी शिवप्रसाद हुमागाईँलाई ५ हजार ८ सय ६३ मतले पछि पार्दै उहाँले चुनाव जित्नु भएको हो । हुमागाईँले ३९ हजार ४ सय ८२ मत ल्याउनुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र  पार्टीका दिनेश हुमागाईँले १० हजार ५ सय ८६ मत पाउनु भएको छ ।

काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित

९ मंसिर, काभ्रे । काभ्रे-२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे । बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । यसअघि २०७४ सालमा पनि […]

जितको नजिक गोकुल बाँस्कोटा, ४७२७ मतले अगाडि

काभ्रे : नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा जितको नजिक पुगेका छन्।पछिल्लो मतपरिणाम अनुसार प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ४ हजार ७२७ मतले पछि पारेका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब नौ हजार १०३ मत गणना हुन बाँकी छन्।अहिलेसम्म सम्म ९३ हजार ९९७ मतगणना हुँदा बाँस्कोटाले ४१ हजार ४४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंको ३६ हजार ७१८ मत रहेको छ।कुल मतदाता संख्या १ लाख ५७ हजार ४४२ जना रहेको यो क्षेत्रबाट मंसिर ४ गते सम्पन्न निर्वाचनमा एक लाख ३ हजार ३

गोकुल बाँस्कोटा झिनाे मतान्तरले पछाडि

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा झिनाे मतान्तरले पछि परेका छन् ।

गोकुल बाँस्कोटा १२ सय मतले पछाडि

काभ्रे, मंसिर ६ । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा सुरुवाती मतगणनामा पछाडि परेका छन् । उनलाई नेपाली कांग्रेसका शिव हुमागाईंले पछाडि पारेका हुन् । त्यहाँ पछिल्लो मतपरिणामअनुसार हुमागाईंले ४६३४ मत ल्याउँदा बाँस्कोटाले ३४२४ मत ल्याएका छन् । त्यहाँ स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ८०१ मत ल्याएका छन् ।

काभ्रे–२ मा कांग्रेसको अग्रता, गोकुल बाँस्कोटा पछि परे

६ मंसिर, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्, नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन् । सोमबार राति ८८३ मत गणना हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ५१४ मत पाएका छन् भने एमालेका बाँस्कोटाले ३२३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ३० मत पाएका छन् । यो […]

गोकुल बाँस्कोटा र शिव हुमागाईँले गरे मतदान

काभ्रे – प्रतिनिधि सभा सदस्यका लागि काभ्रे १ का उम्मेदवाद्धय गोकुल बाँस्कोटा र शिव हुमागाईँले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले काभ्रेको मण्डनदेउपुर-४ स्थित नयाँ गाउँ मतदान केन्द्र र सत्ता गठबन्धनका साझा उम्मेदवार हुमागाईँले पनौती नगरपालिका-९ स्थित शारदा माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् । बाँस्कोटा र हुमागाईँबिच यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ।

काभ्रेमा गोकुल बाँस्कोटा र शिव हुमागाईंबीच टक्कर

काभ्रे : काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ जिल्लासँगै राष्ट्रिय राजनीतिमा समेत विशेष चासोको रूपमा हेरिएको निर्वाचन क्षेत्रमा पर्छ।यो क्षेत्रबाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं चुनावी मैदानमा छन्।काभ्रे–२ मा बाँस्कोटा र हुमागाईंबीचको कडा प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ। नेता हुमागाईंलाई गठबन्धनको समर्थन रहेको छ भ