गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक सकिने

६ भदौ, काठमाडौं । आजको संसद बैठक नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक […]

सम्बन्धित सामग्री

प्रदीप गिरिको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्दै

काठमाडौँ – सांसद प्रदीप गिरिको निधनमा आज प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । नेपाली कांग्रेसका नेतासमेत रहेका गिरिको शनिबार राति काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको […]

तीनवटा शोक प्रस्ताव पारित गरेर संसद बैठक शुक्रवारसम्मका लागि स्थगित

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक तीनवटा शोक प्रस्ताव पारित गरेर फागुन ६ गतेसम्मको लागि स्थगित भएको छ । बुधवार बसेको बैठकले तीनजना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।  नेपाली कांग्रेसको तर्फबाट तत्कालीन संविधान सभाका सदस्य जगतबहादुर ताजपुरिया तथा २०५८ सालमा राष्टिय सभामा एमालेको तर्फबाट निर्वाचित सांसद लक्ष्मीदास मानन्धर र २०७० सालको संविधान सभामा एमालेबाट सभासद निर्वाचित डा. दुमनसिंह थापाको निधनमा शो...

शोक प्रस्ताव पारित गरेर सकियो संसद बैठक, अर्को बैठक शुक्रबार

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले थारू आयोगको प्रतिवेदन पेस गरेका थिए। बैठकले संविधानसभा सदस्य जगतबहादुर ताजपुरीया, पूर्व सांसदहरु लक्ष्मीदास मानन्धर र दुमनसिंह थापाको...

प्रतिनिधिसभा बैठक : महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौमा बस्नेछ । The post प्रतिनिधिसभा बैठक : महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ।बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद बैठक बिजनेसविहीन बनेको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसदमा प्रवेश गरेका छैनन्। सदनमा पेश भएर अड्किएका

शोक प्रस्ताव पारित गरेर सकियो संसद बैठक

३ चैत, काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य …

दलहरुको अवरोधपछि संसद बैठक बुधवार १ बजेसम्मका लागि स्थगित

काठमाडौं: प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बुधवार १ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्। राष्ट्रपतिबाट हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान भइ आइतवार अपराह्न बैठक बसेको थियो। बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाइएको थियो भने दिवंगत पूर्व तथा वर्तमान सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो। शोक प्रस्तावपछि…

पूर्वराज्यमन्त्री आलमप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

३१ असार, काठमाडौं । प्रतिनिधिसभाले पूर्वसांसद तथा पूर्वराज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले आलमको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । आलम २०७० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भएका थिए । हाल नेपाल कम्युनिष्ट पार्टीका …

संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

काठमाडौँ । व्यवस्थापिका– संसद बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।