काठमाडौँ जिप्रकाद्वारा ७ वुंदे आदेश, आदेश उलंघन गरे कारबाही

जिप्रका काठमाडौंले भोलि बिहीबारबाट लागू हुने गरी ७ वुंदे आदेश जारी गरेको हो। कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिप्रका काठमाडौँले असोज १ गतेबाट लागू हुने गरी आदेश जारी भएको सूचनामार्फत् उल्लेख गरेको छ।...

सम्बन्धित सामग्री

वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइयो

वीरगञ्ज- वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गरी वीरगञ्जमा कर्फ्यू आदेश पूर्णरूपले हटाइएको जानकारी गराए। हाल स्थिति सामान्य हुँदै गएकोले जारी भएको कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क. को उपदफा (५) बमोजिम फागुन ९ गते बेलुका १० बजेदेखि लागू हुने गरी पूर्णरूपले […]

अग्रगामी आदेश

सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यताको आदेश दिएपछि यो समुदायले लामो समयदेखि उठाउँदै आएको एउटा माग पूरा भएको छ। सर्वोच्च अदालतले ब्लु डायमन्ड सोसाइटीका तर्फबाट अध्यक्ष पिंकी गुरुङले यस सम्बन्धमा दायर गरेकी मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेश जारी गरे...

तत्काल मतपेटिका नकिन्न आदेश

उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।अन्तरिम आदेश जारी हुनेरनहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिंदा अन्तरिम आदेश छलफलका लागि २०७९ भदौ १९ को पेसी तोकी पक्षहरुलाई जानकारी दिनुहोला आदेशमा भनिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

पर्यटन मन्त्रीलाई अदालतमा उपस्थित हुन आदेश

सर्वोच्च अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई अन्तरिम आदेश कार्यान्वयनका सम्बन्धमा अटेर गरेको विषयमा अदालतमै उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले युवराज अधिकारीद्वारा दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो । इजलासले सो मन्त्रालयका सचिवलाई सबै व्यहोरा खुलाएर सात दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश जारी गरेको छ ।कार्यकारी अध्यक्षका रुपमा कामकाज गर्न पाउन माग गर्दै अधिकारीले दायर गरेको रिटमाथि यसअघि नै

पशुपति धर्मशालामा ताला नलगाउन अदालतको आदेश

काठमाडौं जिल्ला अदालतले पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश दिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्याद म्याद बाहेक १५(पन्ध्र) दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा  आदेश दिएको छ । होटेल आनन्

पल शाहलाई थुनामै राख्न अदालतको आदेश

काठमाडौं : जिल्ला अदालत नवलपुरले पल (पूर्णविक्रम) शाहलाई पूर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। नाबालिगलाई बलात्कारको आरोप लागेका शाहलाई अदालतले तनहुँ कारागारमा राख्न आज आदेश दिएको हो।नवलपुर अदालतले पनि जिल्ला अदालत तनहुँकै आदेश दोहोर्‍याएको छ। न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। नवलपुर अदालतबाट तनहुँ कारागार नै लैजाने आदेश भएको प्रवक्ता एवं तहसिलदार लालबहादुर क्षेत्रीले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अदालतल

खोप कार्ड बोक्न प्रशासनको आदेश, तर नागरिकलाई छैन खोप

जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।

‘तिमी र म’ भन्दै आदेश र प्रेक्षा

काठमाडौं–गायक आदेश क्षेत्रीको स्वरमा रहेको गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आदेश पौडेलको शब्द र संगीत, राहुल विश्वकर्माको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा गायक आदेश र मोडल प्रेक्षा बज्राचार्य फिचर्ड छिन् । आचार्य गोपालको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा हिमाल शर्माको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश […]

जसपा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन २० । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम नहुने आदेश […]

दीप बस्नेतको निवेदनमा सर्वोच्चको यस्तो आदेश

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी भएको छ । सोमबार न्यायाधीश हरि फुँयालको एकल इजलासले सो आदेश जारी गरेको हो । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।