काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले वर्तमान सरकारले गरेको भूमि आयोग खारेजीलाई आफूले अनपेक्षित कदम नठानेको स्पष्ट पारेका छन् । उनले कांग्रेसको वर्ग दृष्टिकोणकै देन अनुसार भूमि आयोग खारेजी भएको पनि टिप्पणी गरेका छन् । परमादेश सरकारद्वारा गरिएको भूमी आयोगको खारेजीलाई म चै अनपेक्षीत कदम ठान्दीन।यो कांग्रेसको […]