हत्या र बलात्कारमा संलग्न सार्वजनिक

म्याग्दी, २८ वैशाख: म्याग्दीको मालिका गाउँपालिका–५ मा वैशाख १४ गते भएको धाजेन्द्र पुनको हत्या र ११ वर्षीया बालिका बलात्कारको घटनामा संलग्न छ जनालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिँदै । तस्बिर : सन्तोष गौतम- रासस

सम्बन्धित सामग्री

शिक्षकको हत्या आरोपमा पक्राउ परेका दम्पती सार्वजनिक

७ पुस, बैतडी । बैतडीको पाटनमा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा पक्राउ परेका दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका–३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीकाअनुसार […]

एकै परिवारका तीन जनाको हत्या आरोपित सार्वजनिक

काठमाडौँ । उदयपुरमा एकै परिवारका तीन जनाको बीभत्स हत्या आरोपमा पक्राउ गरेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ गोवाटार मैनामैनीमा गत शुक्रबार एकै परिवारका तीन जनाको बीभत्स हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । उदयपुरको वाबिङ […]

अवैध सम्बन्ध लुकाउन महिला हत्या, संलग्न अभियुक्त सार्वजनिक

अवैध सम्बन्ध लुकाउन महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई सार्वजनिक गरेको छ ।  सर्लाहीको बरहथवा स्थित इलाका प्रहरी कार्यालय बरहथवाले शनिबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न तीन जनालाई सार्वजनिक...

म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक

काठमाण्डाै – म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक भएको छ । बीबीसीले गरेको खोजपछि गएको जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको विवरणहरू सार्वजनिक भएको हो ।  बीबीसीले प्रत्यक्षदर्शीसँगको कुराकानी र सेनाले यातना दिएर हत्या गरी सामूहिक रूपमा पुरिएको भिडियोसहित सामूहिक हत्याका विवरणहरू सार्वजनिक गरेको हो । विपक्षीहरूको पकड रहेको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार ठाउँमा सेनाले सामूहिक हत्या गरेको हो । हत्या गरिएकामध्ये धेरैजसाे व्यक्तिलाई पहिला यातना दिइएक...

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित दुईजना सार्वजनिक

३१ असोज, धनगढी। कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो। उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको […]

संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजनिक

काठमाडौँ– संखुवासभामा ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनकि गरेको छ । प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको छ । व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ […]

प्रियंका हत्या घटनामा संलग्नहरु सार्वजनिक

प्रियंका भुजेल हत्या घटना संलग्न अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।  सोमबार साझ पत्रकार सम्मेलन आयोजना गरेर प्रहरीले घटनामा संलग्नहरु लालबन्दी नगरपालिका–१७, बस्ने १९ वर्षीय अनिष दहाल र सोही स्थानका...

कृशलाका हत्या आरोपी सार्वजनिक, पारिवारिक दुस्मनीले हत्या गरेको खुलासा

सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक सदाद्वयले कृशलाको हत्या गर्नुको कारण पारिवारिक दुस्मनी रहेको स्वीकारेको जनाइएको छ। उचितलालकी श्रीमति दोस्रो बिहे गरेर जानुमा कृशलाको मुख्य हात रहेको भन्दै बद्ला लिन हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ...

भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन […] The post भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

भागरथी भट्टका हत्या आरोपी सार्वजनिक

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा हत्या गरिएकी भागरथीको हत्या आरोपमा पक्राउ परेका छिमेकी दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आरोपी भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सनातन माविकै विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत थिइन् । घटना भएको केही दिनमा नै भट्टमाथि निगरानी गरिरहेको...