काठमाडौं, ८ जेठ । किशोरी बलात्कारको आरोपमा १ लाख जरिवाना र ९ वर्ष जेल सजायको फैसला सुनाएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत स्थानीय तहको निर्वाचनको लागि ४० दिने म्यादी प्रहरी भएका युवक बिदाई समारोहबाट पक्राउ परेका हुन् । उनी बलात्कारी भएको म्यादी प्रहरी भएर ४० दिनको कार्यकाल सकाएपछि मात्र प्रहरीले बल्ल थाहा पाएको […]