निर्वाचनको परिणाम स्वीकार गरेर अघि बढ्न राणाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचनको परिणाम स्विकार गरेर अघि बढन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उनले सो परिणामलाई स्विकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढ्नुपर्ने बताएका हुन् ।  आइतबार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रिय समितिको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणाम स्विकार गरेर अघि बढन आफू तयार रह

सम्बन्धित सामग्री

हिमालयन बैंकले डिस्कभर्सका कार्ड स्वीकार गर्ने

हिमालयन बैंकले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने व्यवस्था सुरु गरेको छ।...

अस्ताए सबैले स्वीकार गरेका समाजवादी चिन्तक

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ। काँग्रेसका नेता र सांसद्का रुपमा भन्दा बढी उनी सबैले स्वीकार गरेका समाजवादी चिन्तकका रुपमा स्थापित थिए। उनी धेरैजसो पार्टीका वैचारिक गुरु थिए। कम्युनिस्ट कार्यकर्तालाईसमेत मार्क्सवादको औपचारिक शिक्षा दिने सामर्थ्य राख्थे। उनको जन्म २००४ सालमा सिरहाको बस्तीपुरमा भएको थियो।

चुनौती स्वीकार गर्दै नेपाल आइपुगे मनोज प्रभाकर

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु ।’

एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री झाक्री

सहरी विकासमन्त्री रामकुमारी झाक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्धन भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ताखाले

व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्छ: राम कार्की

माओवादी केन्द्रका सांसद राम कार्कीले  एमसिसीमाथिको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । एमसिसीमाथिको दफावार छलफलमा भाग लिँदै कार्कीले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका हुन् ।  उनले कस्तो विदेशी...

दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज (बिहीबार)को मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । ती मन्त्रीका अनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध गराउन लागेको हो । ‘आजको बैठकले अमेरिकाले उपलब्ध गराउने […]

चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्नुपर्छ - राणा

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपतिशम्शेर राणाले चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको एकता महाधिवेशनमा चुनावद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उहाँले याे परिणामलाई स्वीकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढ्नुपर्ने बताउनुभएको हो । आज आइतवार काठमाण्डाैमा आयोजित नवनिर्वाचित केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको पनि बताउनु...

काबुल ड्रोन हमलामा सर्वसाधारण मारिएको अमेरिकाको स्वीकार

काबुलमा अमेरिकी सेनाको चरमपन्थी लक्षित हमलामा सर्वसाधारणको ज्यान गएको अमेरिकाले स्वीकार गरेको छ। अमेरिकी सेनाले अफगानिस्तान छाड्नु केही दिनअघि गरेको हमलामा १० सर्वसाधारण मारिएका उसले स्वीकार गरेको हो। हमलामा एक सहायताकर्मी...

ट्रम्पले बल्ल स्वीकार गरे हार

अमेरिकी संसद्ले जो बाइडन निर्वाचनमा विजयी भएको प्रमाणित गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले हार स्वीकार गरेका छन् ।  जनवरी २० मा शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गरिने पनि उनले बताएका छन् ।  गत नोभेम्बर महिनामा भएको चुनावमा लोकप्रिय तथा इलेक्टोरल कलेज भोट दुवैमा पराजित भएका ट्रम्पले हार स्वीकार गर्न मानिरहेका थिएनन् । आफूलाई धाँधली गरेर हराइएको र बाइडनलाई राष्ट्रपति बन्न नदिने भनी उनले निरन्तर बयान दिइरहेका थिए ।  नियमित प्रक्रियाका रूपमा संसद्ले गर्ने प्रमाणीकरण ट्रम्प समर्थकहरूको उपद्रोका कारण केही घन्...