काठमाडौँ – सरकारमा जाने नेताहरुको नाम टुंग्याउनका लागि गठबन्धनका चार नेताहरुको गोप्य छलफल हुने तय भएको छ । बिहीबारसम्ममा मन्त्री परिषद् बिस्तार गर्ने गरि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा एमालेका नेता माधव कुमार नेपालबिच छलफल हुने भएको हो । बुधबार (आज) बेलुका ७ बजे […]