आयोग खारेजीसँगै धादिङका सुकुम्बासी अन्योलमा

धादिङ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को हालैको निर्णयले खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोबासलाई मापदण्ड बनाएर व्यवस्थित गरिने काम अलपत्र परेको हो । त्रिपुरासुन्दरी गाउँपालिकाले पहिचान गरेको २५ सुकुम्बासीहरूको जग्गा आयोगबाट खटिएको अमिनीले नापजाँच गरेको थियो […]

सम्बन्धित सामग्री

नेपालमा कति छन् भूमिहीन र सुकुम्बासी ?

काठमाडौं, २८ असार । सरकारले भूमिहीन र सुकुम्बासी नागरिकलाई संविधानले प्रदान गरेको हकबाट बञ्चित गराइरहेको छ । सरकार परिवर्तन र निर्वाचनको गतिलो एजेण्डा भूमिहीन र सुकुम्बासी समस्या बन्ने गरेपनि अहिलेसम्म बनेका सरकारले यस समस्या समाधानमा खास्सै चासो दिएको देखिँदैन । भूमि सम्बन्धि समस्या समाधानका लागि बेलाबेलामा आयोग बनेर काम हुने गरेको छ । अहिले पनि […]

सुकुम्बासी समस्या समाधान कसरी गर्ने ?

सुकुम्बासी व्यवस्थापनको सवाल पटक–पटक सतहमा आउने र सेलाउने भइरहेको छ । पाटन उच्च अदालतले सुकुम्बासी बस्ती हटाउने काठमाडौं महानगरको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै फेरि यो विषय सतहमा आएको छ । सामाजिक असमानता, आर्थिक विपन्नता र केन्द्रीकृत विकासले राजधानीका नदीकिनारमा लतारिएका बासिन्दाका समस्या समाधान पहिल्याउने नाममा अनेक घुम्ती घुमाउँदा जेलिएको […]

थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले गुहार्‍यो गृह

काठमाडौँ- काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासी हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले पत्र पठाएर सुकुम्बासी हटाउने काममा समन्वय गर्न गृहसँग  अनुरोध गरेको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह मन्त्रालयलाई पठाएको पत्रमा थापाथलीको सुकुम्बासी बस्ती हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग माग गरिएको छ । पत्रमा ‘अतिक्रमण गरी […]

कसले बनायो सुकुम्बासी ? कसरी भयो भूमिहीन ?

कसलाई रहर हुन्छ सुकुम्बासी बन्न ? नारकीय स्थानमा जीवन कटाउने बाध्यात्मक अवस्थामा मानिस कसरी पुग्छ ? के अहिलेका ठूला कुरा गर्ने शासकहरू एक रात सुकुम्बासी बस्तीमा बास बस्न सक्छन् ?

सुकुम्बासी भन्छन्- ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

काठमाडौँ– काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सो क्षेत्रमा तनाव देखिएको थियो । महानगरले बस्ती उठाउन खोजेको भन्दै सुकुम्बासी विरोधमा उत्रिएका थिए । बस्ती जोगाउन भन्दै सडकमा उत्रिएका सुकुम्बासी अहिले आआफ्नो दैनिकीमा फर्केका छन् । साँझ बिहान चलहपहल हुने […]

सुकुम्बासी भन्छन्- ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सो क्षेत्रमा तनाव देखिएको थियो । महानगरले बस्ती उठाउन खोजेको भन्दै सुकुम्बासी विरोधमा उत्रिएका थिए । बस्ती जोगाउन भन्दै सडकमा उत्रिएका सुकुम्बासी अहिले आआफ्नो दैनिकीमा फर्केका छन् । साँझ बिहान चलहपहल हुने सुकुम्बासी …

सुकुम्बासी र अर्थतन्त्रको अन्तरसम्बन्ध

सहरहरूमा सरकारी जग्गामा घरटहरा बनाएर बसोबास गर्नेलाई सुकुम्बासी भनेर चिन्ने गरिएको छ । विदेशमा यस्तो बस्तीलाई ‘स्लम एरिया’को संज्ञा दिइन्छ । सुकुम्बासी र स्लममा शाब्दिक अर्थ फरक भए पनि यसले देश परिवेशअनुसार समान प्रकृतिकै बस्तीलाई जनाउँछ । सहरको अर्थतन्त्रमा सुकुम्बासी बस्तीको सकारात्मक र नकारात्मक दुवै प्रभाव रहेको हुन्छ । यस्ता बस्तीमा बस्ने मानिसहरूले घरटहराको नक्सा […]

थापाथली सुकुम्बासी प्रकरण- पहिले हुकुमबासी हटाऊ

सोमबार काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारमा बसेका सुकुम्बासी बस्ती हटाउने प्रयास भयो । ३५ दिने सूचनापछि पनि बस्ती नहटाइएपछि काठमाडौं महानगरपालिका डोजर लिएर हटाउन पुगेपछि एक किसिमको आतंक सिर्जना भयो । नदी किनारमा बसेकाहरुले हातमा खुकुरी बोकेर नगर प्रहरीहरुलाई लखेटे भने निर्मम कुटपिट समेत गरे । शहरमा दिउँसै सुकुम्बासी आतंक मच्चियो । आफूलाई सुकुम्बासी भनाउनेहरुले …

सुकुम्बासी मतदातालाई आश्वासनको ओइरो

जब निर्वाचन आउँछ तब चर्चामा हुन्छन् सुकुम्बासी । मुलुकको सुकुम्बासी समस्यालाई दलहरूले बनाएको एजेण्डा अनुसार कार्यान्वयन भएको भए सबैले लालपुर्जा पाएर १० वर्ष पहिले नै नेपाल सुकुम्बासी मुक्त राष्ट्र घोषणा भइसकेको हुन्थ्यो । आजको दिनमा सुकुम्बासीका नाममा कसैले नारा लगाउने अवस्था आउँदैनथ्यो । जनताको समस्यालाई मजाक ठानेर हरेक निर्वाचनमा चुनावी एजेन्डा बनाउँदै आफ्नो स्वार्थपूर्ण सत्ता […]

सुकुम्बासी

दुई तले आरसिसी ढलान पक्की घर। बाहिर खासै रङ रोगन नभए पनि भित्र कुनै सम्भ्रान्त वर्गकै घर जस्तै थियो। मैले अप्ठ्यारो मानीमानी सोधेँ- 'सर, यो जग्गा त…' उनले म पूरा बोल्न नपाउँदै भनेँ- 'हजुर सर, यो ऐलानी जग्गा हो। नगरपालिकाको १३ वार्ड। अहिले नयाँ नाम छ शान्तिनगर, नत्र पहिले सुकुम्बासी वस्ती भन्थे।'