राष्ट्रिय जनगणना २०७८ : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा जनसङ्ख्या घट्यो

धनगढी । सुदूरपश्चिम प्रदेशका नौमध्ये पा“च जिल्लामा पछिल्लो दश वर्षको अवधिमा जनसङ्ख्या घटेकोे देखिएको छ । पछिल्लो दश वर्षको अवधिमा प्रदेशका पा“च जिल्लामा जनसङ्ख्याको वार्षिक वृद्धिदर एक दशमलव नौ प्रतिशतदेखि सून्य दशमलव १८ प्रतिशतले कमी (ऋणात्मक) भएको देखिएको छ । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजा अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू अछाम, बझाङ्ग, डोटी, बैतडी […] The post राष्ट्रिय जनगणना २०७८ : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा जनसङ्ख्या घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी चार प्रतिवेदन सार्वजनिक

काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ।प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आज (आइतवार) यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गरेका हुन्।पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको, वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको, नेपालको पहिलोपटक विसं १९६८ सालको

राष्ट्रिय जनगणना–२०७८ सम्पन्न, जनसंख्या झण्डै तीन करोड पुग्ने

काठमाडौँ, १० मङ्सिर। नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको […]

राष्ट्रिय जनगणना २०७८ सम्पन्न

केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो।...

राष्ट्रपति भवनबाट सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी छन् ।बिहीबार बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी हुन् । बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२औँ राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका […]

राष्ट्रिय जनगणना २०७८ : एमाले अध्यक्ष ओलीको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन

काठमाडौं : आजबाट सुरु भएको राष्ट्रिय जनगणना २०७८ मा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विवरण भराएका छन्। राष्ट्रिय जनगणना २०७८ का लागि अध्यक्ष ओलीले व्यक्तिगत तथा पारिवारिक विवरण भराएका हुन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो व्यक्तिगत पारिवारिक विवरण भराएर जनगणनाको औपचारिक सुरुवात गरेकी हुन्। नेपालमा विसं…

भक्तपुरमा विजुक्छेंको घरबाट राष्ट्रिय जनगणना २०७८ सुरु

भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको घरबाट बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ सुरु गरिएको छ।...

राष्ट्रपति भण्डारीको विवरण संकलन गर्दै सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’को औपचारिक सुरुआत गरेकी छन्। बिहीवार बिहान शितल निवासमा पुगेका गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’को औपचारिक सुरुआत गरेकी...

राष्ट्रिय जनगणना २०७८ को राष्ट्रपति भण्डारीबाट शुभारम्भ (फोटोफिचर)

काठमाडौं, २५ कात्तिक । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्याङ्क सङ्कलन गरेर राष्ट्रिय जनगणना २०७८ को शुभारम्भ गर्दै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ । तस्बिरः प्रदीपराज वन्त÷रासस

राष्ट्रिय जनगणना २०७८ आजदेखि शुरू

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी...