सरकारवादी वकिल र एमिकस क्युरीको मतमा ‘कन्भिन्स’ संवैधानिक इजलास, रमणले तताए सकिएको बहस

काठमाडौं: तीन दिनको बहसपछि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सनुवाइ संवैधानिक इजलासबाटै अगाडि बढाउने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासले शुक्रवार बहस सक्काउँदै बृहत पूर्ण इजलासको निवेदन खारेज गरेको हो। संवैधानिक इजलासबाटै सुनुवाइ हुनेगरी ४ माघलाई अर्को पेसी तोकिएको छ। पुस ५ मा प्रधानमन्त्री…

सम्बन्धित सामग्री

भएन 'कोर्स करेक्सन' : साम्य भइसकेको बार–बेञ्च 'टसल' फेरि सतहमा

संवैधानिक इजलासको विवादसम्बन्धी मुद्दा सहमतिविपरीत डिभिजनल बेञ्चमा परेपछि नेपाल बार एसोसिएसनले असहमति जाहेर गरेको छ । बारले सर्वोच्चको आदेशबमोजिम एमिकस क्युरी समेत नपठाउँदा शुक्रवार उक्त मुद्दाको सुनुवाइ समेत प्रभावित भएको छ । गत भदौ २८ गते बार-बेञ्च समन्वय समितिको बैठकमा भएको सहमतिविपरीत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रवार इजलास तोकेपछि साम्य भइसकेको बार-बेञ्चबीचको टसल फेरि सतहमा आएको हो । अधिवक्ता डा. गणेश रेग्मीले प्रधान न्यायाधीशरहित संवैधानिक इजलास गठन गर्न नमिल्ने, प्रधानन्यायाधीशमाथि कसै...

बारले एमिकस क्युरी नपठाएपछि लम्बियो संवैधानिक इजलासबारेको मुद्दा

सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको मुद्दामाथिको सुनुवाइ लम्बिने भएको छ। आजका लागि सुनुवाइ तोकिएकोमा यसअघिको आदेशअनुसार अदालतका सहयोगी (एमिकस क्युरी) उपलब्ध नहुँदा सुनुवाइ अगाडि बढ्न...

बारले एमिकस क्युरी नपठाउँदा संवैधानिक इजलास विवादसम्बन्धी भएन सुनुवाइ

नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले एमिकस क्युरी नपठाउँदा संवैधानिक इजलासको विवादसम्बन्धी पेशी तोकिएको भए पनि कुनै सुनुवाइ हुन सकेन ।  शुक्रवार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएको थियो । तर सुनुवाइको लागि यसअघि हरिप्रसाद फुयालको इजलासले दुवै बारबाट दुई/दुई जना वरिष्ठ अधिवक्तासहित चार जना एमिकस क्युरीको रुपमा पठाउन आदेश गरेको थियो ।  उक्त आदेशपछि नेपाल बार एशोसिएसनले पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्...

एमिकस क्युरी छिटो पठाउन सर्वोच्च अदालतको आदेश

काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको संवैधानिक इजलासमा हुने सुनुवाइबाट अलग हुने प्रधानन्यायाधीशको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ लम्बिएको छ । अधिवक्ता डा. गणेश रेग्मी लगायतले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालले प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आन्तरिम आदेश दिएका थिए । विपक्षीहरुको लिखित जवाफ आएपछि शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना […]

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चका चार सम्भावना

२१ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । सोमबार ‘एमिकस क्युरी’ (अदालतका सहयोगी) को राय सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पेशी असार २८ गतेलाई हेर्दाहेर्दैमा राखेका छन् । अब संवैधानिक इजलास असार २८ गते बस्छ र सम्भवतः त्यही दिन फैसला आउँछ वा फैसलाको अर्को मिति तोक्न पनि सक्छ । […]

न्यायिक निष्पक्षता र एमिकस क्युरी

अदालतले विभिन्न कालखण्डमा जटिल प्रकृतिका विवादहरूमा निर्णय दिनुपर्दा विषयगत ज्ञाताहरूको सहयोग लिने पम्परागतको विश्वव्यापी मान्यतालाई नेपालको न्यायालयले पनि अंगीकार गरेको पाइन्छ । हाल अभ्यासमा रहेको सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन)...

संवैधानिक इजलासः प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ

काठमाडौं।प्रतिनिधिसभा विघटनविरूद्धका रिटमाथि आजदेखि संवैधानिक इजलास निरन्तर सुनुवाइ हुँदैछ। यसअघि जेठ २६ गतेको इजलासले कारण देखाउ आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। यस्तै सुनुवाइका लागि सर्वोच्च बार र नेपाल बार एशाेसिएसनबाट २–२ जना एमिकस क्युरी समेत मगाएको थियो। इजलासमा प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराई छन्।

नेपाल बारबाट संवैधानिक इजलासको एमिकस क्युरी छनोट

सर्वोच्च अदालतको संवैधानिक इजलास एमिकस क्युरीमा प्रतिनिधित्व गर्न नेपाल बार एशोसिएसनले तीन जना वरिष्ठ अधिवक्ताहरुलाई छनोट गरेको छ । नेपाल बारले बिहीबार वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई छनोट गरेको हो ।नेपाल बार एशोसिएसनका महासचिव लीलामणी पौडेलका अनुसार बिहीबार १ देखि ४ बजेसम्म बसेको बार केन्द्रीय समितिको बैठकले वरिष्ठ अधिवक्ता कार्की, खरेल र मैनालीलाई एमिकस क्युरीमा छनोट गरेको हो । ‘ निर्णय भएर पत्र तयार भएको छ । तर कसैलाई पनि दिइएको छैन् । व

नेपाल बारबाट संवैधानिक इजलासको एमिकस क्युरी छनोट

सर्वोच्च अदालतको संवैधानिक इजलास एमिकस क्युरीमा प्रतिनिधित्व गर्न नेपाल बार एशोसिएसनले तीन जना वरिष्ठ अधिवक्ताहरुलाई छनोट गरेको छ । नेपाल बारले बिहीबार वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई छनोट गरेको हो ।नेपाल बार एशोसिएसनका महासचिव लीलामणी पौडेलका अनुसार बिहीबार १ देखि ४ बजेसम्म बस...