मालपोत कार्यालयको सेवा प्रवाह भू–सेवा केन्द्र मार्फत

मालपोत कार्यालयको सेवा प्रवाहका लागि आगामी आइतबारदेखि अनिवार्य भू–सेवा केन्द्रमार्फत सञ्चालन हुने भएको छ । जिल्ला मालपोत कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्रवाहलाई विकेन्द्रित गरी भू–सेवा केन्द्रमार्फत सहज बनाउन लागिएको हो ।मालपोत कार्यालयको सेवा प्रवाह स्थानीय तहबाट गर्ने भनिएपनि कार्यन्वयनमा चुनौति देखिएको छ । मालपोत कार्यालयका सेवा प्रवाहका लागि स्थानीय तहमा भू–सेवा केन्द्र सञ्चालनका लागि […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमै पहिलो पटक नागरिक सेवा प्रवाह केन्द्र

लुम्बिनी प्रदेशमै पहिलो पटक कपिलवस्तुको शिवराजन नगरपालिकाले नागरिक सेवा प्रवाह केन्द्र संचालन गरेको छ।...

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

१९ साउन, काठमाडौं । सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अदालतले पुराना […]

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ ।  सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूल कोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फछ्र्योट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

काठमाडौँ– सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक ९फूलकोर्ट० ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी […]

सार्वजनिक सेवा प्रवाह : अवस्था र अपेक्षा

सरकार शासकीय पात्रहरूले नागरिकलाई सशुल्क वा निःशुल्क रूपमा उपलब्ध गराउने बस्तु तथा सेवा नै सार्वजनिक सेवा हुन्। त्यसरी प्रवाह गरिने सेवाको विधि, माध्यम वा तरिका सार्वजनिक सेवा प्रवाह हो । जनताले खोजेजस्तो, रोजेजस्तो र सोचेजस्तो सेवा नै प्रभावकारी सेवा प्रवाह हो । सार्वजनिक सेवा प्रवाहका मूलभूत सिद्धान्तका बिषयलाई व्यवहारमा उतार्न नसक्दा हाम्रो सार्वजनिक सेवा प्रवाह […]

कोरोनाका कारण बन्द रहेको सिन्धुली प्रशासनको सेवा प्रवाह सुचारु

सिन्धुलीमाढी । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना सङ्क्रमणका कारण एक सातादेखि बन्द गरेको सेवा प्रवाह आज (सोमबार)देखि सुचारु गरेको छ । सेवाग्राहीलाई परेको अप्ठेरो महसुस गरी खोप कार्ड अनिवार्य गरेर आलोपालो प्रणालीले स्थानीय तह छुट्याई सेवा प्रवाह सुरु गरिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सेवा प्रवाह गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ […]

जनप्रतिनिधी र कर्मचारीमा कोरोना, नगरपालिकाको सेवा प्रवाह बन्द

लमजुङ – जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसीङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्मका लागि नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरेको हो । कार्यलयबाट सामान्य सेवा प्रवाह बन्द गरिएपनि अत्यावश्यक सेवा प्रवाह भने बन्द नहुने […]

मेयर र कर्मचारी संक्रमित भएपछि नगरपालिकाको सेवा प्रवाह बन्द

नगरप्रमुखसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्रयाक ट्रेसिङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउँदासम्मका लागि नगरपालिका र...

नासोङको सेवा प्रवाह पुनः धारापानीबाट

हिमाली जिल्ला मनाङको नासोङ गाउँपालिकाले पुनः धारापानीबाटै सेवा प्रवाह सुरु गरेको छ । बाढीपहिरोको प्रभावसँगै करिब दुई महिनापछि गाउँपालिकाले आफ्नो सेवा प्रवाह पुनः नासोङ–३, धारापानीबाट सुरु गरेको हो ।अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँपालिकाको प्रशासकीय भवन नै बगाएपछि छिमेकी जिल्ला लमजुङको सदरमुकाम बेसीसहरमा सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरेको थियो । […]

नासो गाउँपालिकाको सेवा प्रवाह अब धारापानीबाट

मनाङको नासों गाउँपालिकाले धारापानीबाट सेवा दिन थालेको छ ।  गत असार १ गते आएको बाढीपहिरोको कारण उच्च जोखिममा परेपछि सो गाउँपालिकाको कार्यालय विस्थापित भएको थियो । त्यसपछि गाउँपालिकाले छिमेकी जिल्ला लमजुङको बेंसीशहरमा अस्थायी कार्यालय स्थापना गरेर अत्यावश्यक सेवा प्रवाह गर्दै आएको थियो ।मर्स्याङ्दी नदीको सतह घटेपछि अहिले गाउँपालिकाले वडा नं–३ को धारापानीस्थित कार्यालयबाट सेवा प्रवाह गर्न थालेको छ । विस्थापित भएको गाउँपालिकाको सेवा धारापानीबाटै थालिएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले ब