संसद बैठक सुचालु गराउन भूमिका खेल्न सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी नेकपा एमालले संसद बैठक चल्न नदिने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकलाई सूचारु गराउन भूमिका खेलिदिन सत्तारुढ गठबन्धनलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आज गठबन्धनको बैठक बोलाएर अत्यावश्यक विधेयक र अध्यादेशहरु पारित गर्र्नु पर्ने भएकाले संसद बैठक सहज ढंगले संचालन हुने वातावरण बनाउन सत्तारुढ दलका नेताहरुलाई आग्रह […]

सम्बन्धित सामग्री

सभामुखलाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक बस्ने वातावरण बनाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । काँग्रेस संसदीय दलको जारी बैठककै बिच प्रधानमन्त्री देउवाले सापकोटालाई फोन गरेर बुधवार संसद बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । काँग्रेस संसदीय दलको बैठकमा सांसदहरुले बुधवारको बैठक बस्ने वा नबस्नेबारे निधो […]