एक वर्षपछि प्रचण्डसँग वामदेवको भेटवार्ता, एमसीसीलाई लिएर तात्यो राजनीति

काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्टियसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेकपा विभाजन भएपछि वामदेव गौत एमालेमा पनि सक्रिय छैनन् । उनले एमालेको सबै जिम्मेवारीबाट राजीनामा दिईसकेका छन् । उनले अहिलेपनि एकता अभियान सञ्चालन गरिरहेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर नेपालको राजनीति तातेपछि वामदेवको […]