काठमाडौं, ९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको कुनै निर्वाचन क्षेत्र नभएको र आगामी निर्वाचन पनि नजित्ने दाबी गरिरहँदा प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने जवाफ दिएका हुन् । आज सपरिवार चितवन गएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा […]